चैत १९ २०८१, बुधवार

धर्म

पर्वतको बनौमा रु एक करोडको लागतमा बौद्ध बिहार निर्माण सुरु

     पर्वत, २८ माघपर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गर्नुभयो ।        उक्त बौद्ध [...]

माघ २८ गते, २०७८ ०७:४५ मा प्रकाशित

विश्व हिन्दू युवासङ्घको सम्मेलन देवघाटमा

     चितवन, २७ माघविश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।        सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको [...]

माघ २७ गते, २०७८ १४:२८ मा प्रकाशित

माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

      काठमाडौँ, २० माघ साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन् ।        तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीनदिने कार्यक्रम सम्पन्न गरी साँखु आएपछि आज [...]

माघ २० गते, २०७८ १६:२१ मा प्रकाशित

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

    काठमाडौँ, ५ माघनयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति [...]

माघ ५ गते, २०७८ १२:४८ मा प्रकाशित

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

      गोरखा, ५ माघ    गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।        कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका [...]

माघ ५ गते, २०७८ ०९:३४ मा प्रकाशित

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

            पर्वत, ३० पुस  विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ ।        पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो [...]

पुष ३० गते, २०७८ ०९:५५ मा प्रकाशित

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

     रत्ननगर, २२ पुस नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने [...]

पुष २२ गते, २०७८ १२:३८ मा प्रकाशित

पुष १७ गते तपाईंका लागि कति सुभ ? हेर्नुहोस्, राशिफल

काठमाडौँ, १६ पुष आज मिति वि सं २०७८ साल पुष महिनाको १७ गते शनिबार, तदअनुसार सन् २०२२ जनवरी १ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

पुष १७ गते, २०७८ ०७:३३ मा प्रकाशित

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै स् आज सार्वजनिक बिदा ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाउने गरिन्छ । गुरुङको बाहुल्य क्षेत्र लमजुङ, गोरखा, [...]

पुष १५ गते, २०७८ १२:३१ मा प्रकाशित