वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

placeholder
सन्दर्भ पोल्ट्री दिवस ः सन्तुलित र पोषणयुक्त आहार अण्डा

          नारायण अधिकारी   चितवन, १७ पुस सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।         नेपालजस्तो विकासोन्मुख [...]

पुष १७ गते, २०७८ ०८:१० मा प्रकाशित

२३५ सङ्क्रमित थपिए

       काठमाडौँ, १६ पुसपछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा चार हजार [...]

पुष १६ गते, २०७८ १८:२४ मा प्रकाशित

सुदूरपश्चिमः थप दश जनामा सङ्क्रमण

        बैतडी, १६ पुस   सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र [...]

पुष १६ गते, २०७८ १८:१६ मा प्रकाशित

किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै

   कञ्चनपुर, १६ पुस किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ ।        विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या अधिक देखिने [...]

पुष १६ गते, २०७८ १०:४२ मा प्रकाशित

जुम्लामा ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

           कर्णाली, १४ पुसचिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।        विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै [...]

पुष १४ गते, २०७८ ११:५८ मा प्रकाशित

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

         काठमाडौँ, १४ पुस   माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ ।        प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको [...]

पुष १४ गते, २०७८ ०८:५७ मा प्रकाशित

स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनार्थ सम्झौता

     काभ्रेपलाञ्चोक, १४ पुस नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ । नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि दुवै नगरबीच सम्झौता भएको हो ।        केन्द्रमा स्वदेश तथा विदेशका स्वास्थ्य तथा शिक्षासम्बन्धी अनुसन्धान गरिने छ । नमोबुद्धका [...]

पुष १४ गते, २०७८ ०८:५२ मा प्रकाशित

बालाजीधाममा औषधालय

      गलकोट, १२ पुस  यहाँको एक धामले धार्मिक गतिविधिसँगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथले अगाडि बढाएको छ । मुठ्ठिदानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो ।         बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका [...]

पुष १२ गते, २०७८ १४:२० मा प्रकाशित

पोलियो अभियानमा रु ३२ लाख सङ्कलन

        चितवन, १२ पुस रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३ हजार आर्थिक सङ्कलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए [...]

पुष १२ गते, २०७८ ०९:५३ मा प्रकाशित