वैशाख १० २०८२, बुधवार

समाचार

प्रधानमन्त्रीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको शिष्टाचार भेट

     काठमाडौँ, ९ वैशाख  प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा आज भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको [...]

वैशाख ९ गते, २०७९ १८:१५ मा प्रकाशित

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

          काठमाडौँ, ९ वैशाखगृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।         उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय [...]

वैशाख ९ गते, २०७९ १८:१४ मा प्रकाशित

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित [...]

वैशाख ९ गते, २०७९ १८:०२ मा प्रकाशित

वडा सचिव कार्यवाहक अध्यक्ष

       काठमाडौँ, ९ वैशाखयही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।        काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह [...]

वैशाख ९ गते, २०७९ ११:३९ मा प्रकाशित

दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

    काठमाडौँ, ९ वैशाख बिहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको ‘क्यान इन्फोटेक’ मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त हुनुहुन्थ्यो । आफैँमा दृष्टिविहीन उहाँले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहनुभएको छ ।        जलदेवले जस्तै [...]

वैशाख ९ गते, २०७९ ११:३६ मा प्रकाशित

गैरसरकारी संस्थाका सञ्जालको लण्डनमा सम्मेलन

    लण्डन, ९ वैशाख नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लण्डनमा सम्मेलन आयोजना गरेको छ ।        लण्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिकाः कोभिड–१९ को प्रभाव र अगाडी बढ्ने बाटो’ नाराका साथ उक्त सम्मेलन आयोजना गरिएको नेपाली [...]

वैशाख ९ गते, २०७९ ११:३४ मा प्रकाशित

राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै

    चितवन, ९ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन आउन लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।        सङ्घका उपाध्यक्ष एवं मिडिया [...]

वैशाख ९ गते, २०७९ ११:३१ मा प्रकाशित

बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहिबार अपरान्हबाट बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा उम्मेदवारीबारे छलफल गर्न  बैठक बसेको हो। बैठकमा निर्वाचनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ।  एमालेले राप्रपा नेपाल, [...]

वैशाख ८ गते, २०७९ १७:४७ मा प्रकाशित

उपभोक्ता समितिले गर्ने खरिद कार्य रोक्न दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय तहमा उपभोक्ता समितिमार्फत् गरिने खरिद/बिक्री रोक्का गर्ने सहरी विकास मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  उक्त  निर्णयविरूद्ध  जीतबहादुर श्रेष्ठले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले वैशाख ५ गते दुवै पक्षको छलफलबाट [...]

वैशाख ८ गते, २०७९ १७:४७ मा प्रकाशित