झापा, ११ वैशाख नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र[...]
काठमाडौँ, ११ वैशाख उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका [...]
वैशाख ११ गते, २०७९ ११:१९ मा प्रकाशित
नेपालगञ्ज, ११ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । यसअघि [...]
वैशाख ११ गते, २०७९ ११:१४ मा प्रकाशित
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित [...]
वैशाख ११ गते, २०७९ १०:५१ मा प्रकाशित
राजाले सक्रिय शासन सुरु गरेको झन्डै एक वर्षपछि म सरकारमा गएको थिएँ। गृहमन्त्रीका रूपमा राजनीतिक फाँट मेरै भागमा थियो। राजाको सोच निर्वाचन गराएर सक्रिय शासनको भारी बिसाउने नै थियो। बाह्रबुँदेको पृष्ठभूमिमा कांग्रेस, एमालेसहित सात दल र माओवादीको सम्झौताले सुरक्षा व्यवस्था [...]
वैशाख ११ गते, २०७९ १०:५१ मा प्रकाशित
जनआन्दोलन– २ चर्कंदै गएपछि यसलाई दबाउन दरबारले सेना परिचालनका लागि भारतको ग्रिन सिग्नल खोजेको थियो। भारतले दरबारको यो प्रस्ताव ठाडै अस्वीकार गरेको थियो। २०६३ वैशाख ९ गते आन्दोलनकारीहरुले राजाको अघिल्लो दिनको घोषणा अस्वीकार गर्दै दरबारतिर निशाना साँधेपछि आन्दोलन दबाउन सेना [...]
वैशाख ११ गते, २०७९ १०:४४ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख ललितपुरको पुल्चोकमा रहेको विकल्प आर्ट सेन्टर’ले एकमहिने बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ । सहकार्यात्मक कला परियोजनाअन्तर्गत सेन्टरले ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा प्रदर्शनी गर्न लागिएको हो । कला प्रदर्शनी यही वैशाख १४ [...]
वैशाख ११ गते, २०७९ १०:३१ मा प्रकाशित
चितवन, ११ वैशाख नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र [...]
वैशाख ११ गते, २०७९ १०:३१ मा प्रकाशित
दाङ, ११ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् । सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बन्नुभएको [...]
वैशाख ११ गते, २०७९ १०:३१ मा प्रकाशित
कर्णाली, ११ वैशाख कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने [...]
वैशाख ११ गते, २०७९ १०:०१ मा प्रकाशित