–प्रकाश सिलवाल काठमाडौँ, ११ वैशाख माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती[...]
काठमाडाँै, ११ वैशाख अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्र्तगत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिनुभएको छ । खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन हुनुभएको हो । सङ्घको उपाध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विकेश [...]
वैशाख ११ गते, २०७९ १७:३० मा प्रकाशित
काठमाडौँ, ११ वैशाख स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले [...]
वैशाख ११ गते, २०७९ १७:३० मा प्रकाशित
काठमाडौँ, ११ वैशाख धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो [...]
वैशाख ११ गते, २०७९ १७:२८ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले [...]
वैशाख ११ गते, २०७९ १७:२६ मा प्रकाशित
बाँके डुडुवा गाउँपालिका वार्ड नम्बर– ३ बनकट्टीका करिब ५० जना जनता समाजवादी पार्टीका कार्यक्रताहरु नेपाली काग्रेसमा प्रबेश गरेका छन् । जसपाका नेताहरु सत्ता र स्वार्थमा मात्र केन्द्रिय रहेकाले जनताको विकासका लागि खासै ध्यान नदिएको भन्दै आफुहरुको हितका लागि काम गर्ने [...]
वैशाख ११ गते, २०७९ १६:५६ मा प्रकाशित
वैशाख ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९।८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो पटक [...]
वैशाख ११ गते, २०७९ १६:४८ मा प्रकाशित
बाँके\यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले बाँकेले आफ्ना उम्मेदवारी छनोट गरिसकेको छ । बाँके जिल्लामा एमालेको संगठन सवलीकरण गरेको पाईन्छ । यद्यपी बाँकेका आठ वटा स्थानीय तह मध्य पहिलो [...]
वैशाख ११ गते, २०७९ १५:४४ मा प्रकाशित
बाँके\ नेकपा एमालेले बाँकेका आठ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । नेकपा एमाले केन्द्रिय बैठकले बाँकेमा सहमति हुन नसकेका तिन स्थानीय तहका नाम प्रकाशित गरेको हो । सर्व सहमतिमा छनोट हुन नसकेका बाँकेको कोहलपुर नगरपालिका मेयर उम्मेदवार [...]
वैशाख ११ गते, २०७९ १५:३५ मा प्रकाशित
मेयरमा लक्ष्मी कुमारी हमाल र उपमेयरमा कपिल शाह कोहलपुर/ आइतबार बसेको राप्रपा नेपालको नगर कार्यसमिति बैठक कोहलपुरले नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको छ । कोहलपुर नगरको मेयरमा लक्ष्मी कुमारी हमाल र उपमेयरमा युवा नेता कपिल शाहलाई उम्मेदवार [...]
वैशाख ११ गते, २०७९ १४:३९ मा प्रकाशित