म्याग्दी, १२ वैशाख जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको[...]
आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१० को वडा अध्यक्षमा युवा नेता बाबुराम पराजुलीले नेपाली काङ्ग्रेसबाट बागी उम्मेदवारी घोषणा गरेका छन् । पराजुली नेपाली काग्रेस कोहलपुर -१० का निर्वाचित वडा सदस्य हुन । नेपाली काग्रेस भित्र उच्च छवि भएका [...]
वैशाख ११ गते, २०७९ २२:३५ मा प्रकाशित
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् । पार्टीको १४ औं महाधिवेशनमा विष्ट अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार [...]
वैशाख ११ गते, २०७९ २१:४३ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको [...]
वैशाख ११ गते, २०७९ १८:४६ मा प्रकाशित
काठमाडौँ, ११ वैशाखप्रहरीले लागुऔषध (सात किलो सेतो हेरोइन) सहित दुई विदेशीलाई पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी [...]
वैशाख ११ गते, २०७९ १८:३० मा प्रकाशित
काठमाडौँ, ११ वैशाख शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम माथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । “यो पटक अर्थ [...]
वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित
सुदूरपश्चिम, ११ वैशाख कैलालीको कैलारी गाउँपालिका–७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ । धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन [...]
वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित
–रमेश लम्साल काठमाडौँ, ११ वैशाख नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार नेपाली नागरिक रोजगारीको खोजीमा [...]
वैशाख ११ गते, २०७९ १७:५६ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो । मन्त्री भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्नुभयो । [...]
वैशाख ११ गते, २०७९ १७:५६ मा प्रकाशित
– नारायण अधिकारी चितवन, ११ वैशाख : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् । उद्योग पूर्णरुपमा सञ्चालन गर्न नपाउँदा समस्यामा [...]
वैशाख ११ गते, २०७९ १७:५६ मा प्रकाशित