नवीन पौडेल काठमाडौँ, १५ वैशाख। ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय[...]
नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार रुपैंयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार प्रतितोला ९९ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार एकैदिन एक हजार रुपैंयाले घटेर प्रतितोला रु ९८ हजार पुगेको छ। बिहीबार तेजावी सुनको मूल्य ९७ हजार [...]
वैशाख १५ गते, २०७९ १३:५६ मा प्रकाशित
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ। स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन [...]
वैशाख १५ गते, २०७९ १३:५३ मा प्रकाशित
काठमाडौँ, १५ वैशाख । विश्वकै धनाढ्य एलन मस्कले कोकाकोला किन्ने भएका छन। केहि दिन अघि मात्र सोसल मिडिया कम्पनी ट्वीटर किनेका उनले अब कोकाकोला किन्ने भएका छन। ट्विटर खरिद गरेपछि सोसल मिडियामा निकै सक्रिय उनले छिट्टै कोकाकोला खरिद गर्ने र [...]
वैशाख १५ गते, २०७९ १३:४६ मा प्रकाशित
बाँके/ दैलेखको दुल्लु नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट दिपेन्द्रकुमार पुरीले उम्मेदवारी दिएका छन् । पुरीले मंगलबार निर्वाचन कार्यालयमा वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी मनाेनयन गराएका हुन् । पुरी सानै उमेरदेखि राजनीतिक यात्राका होमिएका नेतामा पर्दछन् । उनी २०६१ [...]
वैशाख १५ गते, २०७९ १०:११ मा प्रकाशित
महेन्द्रनगर, १५ वैशाख आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । [...]
वैशाख १५ गते, २०७९ ०८:३८ मा प्रकाशित
म्याग्दी, १५ वैशाख म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन [...]
वैशाख १५ गते, २०७९ ०८:३३ मा प्रकाशित
काठमाडौँ, १५ वैशाख सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा सरल कर्जा सुविधालगायत विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको [...]
वैशाख १५ गते, २०७९ ०८:३० मा प्रकाशित
काठमाडौँ, १४ वैशाख नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी [...]
वैशाख १४ गते, २०७९ २०:५४ मा प्रकाशित
काठमाडौँ, १३ वैशाखनेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो । सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद [...]
वैशाख १३ गते, २०७९ १२:०३ मा प्रकाशित