काठमाडौँ, १८ वैशाख सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै[...]
दमौली, १८ वैशाख आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका [...]
वैशाख १८ गते, २०७९ ०८:५९ मा प्रकाशित
गण्डकी, १८ वैशाख “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग [...]
वैशाख १८ गते, २०७९ ०८:५६ मा प्रकाशित
काठमाडौँ, १८ वैशाख ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ [...]
वैशाख १८ गते, २०७९ ०८:५४ मा प्रकाशित
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब [...]
वैशाख १८ गते, २०७९ ०८:५२ मा प्रकाशित
काठमाडौँ, १७ वैशाख यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन नगर पञ्चायतको चुनावमा सहभागी भएर उपप्रधानपञ्चमा विजयी भएर निरङ्कुशताका विरुद्ध जनमत तयार गरेको स्मरण गर्नुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा विकसित देश बनाएर जनताको [...]
वैशाख १७ गते, २०७९ १७:२३ मा प्रकाशित
बाँके/ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका ८ स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्रि किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो । शनिवार एक कार्यक्रमकावीच नेपाल [...]
वैशाख १७ गते, २०७९ १५:१२ मा प्रकाशित
काेहलपुर/ नेपाली काँग्रेस कोहलपुरले आजदेखि चुनावी घरदैलो सुरु गरेको छ । कोहलपुर नगरपालिका—१२ चप्परगौडीस्थित शहिद परिवारको घरबाट घरदैलो अभियान सुरु गरिएको हो । शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका [...]
वैशाख १७ गते, २०७९ १५:०६ मा प्रकाशित
नेपाली काङ्ग्रेस कोहलपुरमा मेयर पदमा बागी उम्मेदवारी दिएका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छ्न। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिदै पार्टीबाट आधिकारिक उम्मेदवार बनेका पूर्णप्रसाद आचार्यलाई समर्थन गरेका हुन । बागी उम्मेदवारी फिर्ता लिएपछि शर्माले पार्टीले आधिकारिक [...]
वैशाख १६ गते, २०७९ १३:४४ मा प्रकाशित
सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन विपरितका उम्मेदवारी फिर्ता गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न दलका उम्मेदवारले स्वतन्त्र ढंगले उम्मेदवारी दिएको भएपनि फिर्ता गराउने निर्णय भएको छ यसका अतिरिक्त, स्थानीय तह [...]
वैशाख १६ गते, २०७९ १२:४० मा प्रकाशित