वैशाख ९ २०८२, मंगलबार

समाचार

नेकपा एमाले तर्फबाट मेयर पदका उम्मेद्वार भुषालले गरे मतदान

सरला सुवेदी काेहलपुर । स्थानिय तह निर्वाचनकालागि मतदान सुरू भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे मतदान अन्तर्गत काेहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले मतदान गरेका छन । काेहलपुर वडा नं. २ लक्ष्मी उच्च माबी बर्दहवास्थित [...]

वैशाख ३० गते, २०७९ १०:३७ मा प्रकाशित

सबैको साझा भएर काम गर्छु : नरेन्द्र न्यौपाने

काेहलपुर/ साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भईसकेको बताएका छन । कोहलपुर नगरपालिका वडा नं.३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले बिगतमा अन्य दलमा मतदान गरेका कोहलपुरबासीले पनि यस पटक आफुहरुलाई मत दिएर [...]

वैशाख २७ गते, २०७९ १६:०१ मा प्रकाशित

काँग्रेसको घरदैलो कार्यक्रममा कतै मतदाता भावुक, कतै उमेद्वार भावुक

यतिवेला राजनीतिक दलका उमेद्वारहरु चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई कोहलपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, चुनावी सहकार्य गरेको माओवादी केन्द्र र एकिकृत समाजवादीले प्रतिष्ठाको रुपमा चुनावी नतिजालाई [...]

वैशाख २२ गते, २०७९ १०:०२ मा प्रकाशित

उत्साह चुनावी अभियानको नौ दिन मात्र बाँकि “न कामको प्रवाह न घामको “।

सरला सुवेदी कोहलपुर । कोहलपुर नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने परिकल्पना सहित नेकपा एमाले कोहलपुरले दोस्रो चरणको कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रमलाई व्यापक तिव्रता दिएको छ । मेयर पदका उम्मेदवार खिल प्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता कुमारी थारु , वडा [...]

वैशाख २१ गते, २०७९ १८:२७ मा प्रकाशित

मतदाताको आर्शिवाद : हाम्रा सन्तानले सुख पाउने गरी विकास गर्नु

काेहलपुर/ नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदिलाई कोहलपुरका वृद्धवृद्धाहरुले आफ्ना सन्तानले सुख पाउने गरी विकास गर्नु भन्दै आर्शिवाद दिएका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिका वडा [...]

वैशाख २१ गते, २०७९ १२:३० मा प्रकाशित

उत्कृष्ट र नमुना वडा बनाउछु” रिजाल

सरला सुबेदी कोहलपुर । भर्खरै को अल्लारे केटो वडा अध्यक्ष भए पछि के नै काम गर्ला र भनेर मैले वडा अध्यक्षमा यो बाबुलाई भोट हालिन तर उमेर सानो भएनी बाबुले हाम्रो वडामा धेरै राम्रो काम गरेका छन् भन्दै कोहलपुर ३ [...]

वैशाख २१ गते, २०७९ १२:१६ मा प्रकाशित

नेकपा सरकारले थारु संग्रालय बनाउन दिएन् : आचार्य

काेहलपुर/ नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले नेकपा एमाले र माओवादी नेतृत्वको संघ र प्रदेश सरकार र एमालेको स्थानिय सरकारले कोहलपुर नगरपालिकामा थारु संग्रालय बनाउन नदिएको बताएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख सञ्जु [...]

वैशाख २१ गते, २०७९ १२:१२ मा प्रकाशित

व्यापारीका समस्या समाधान गर्ने आचार्यको प्रतिवद्धता

काेहलपुर/ नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूूर्ण प्रसाद आचार्यले व्यवसायीहरुले भोग्दै आएका समस्या प्रति जानकार रहेको बताउँदै कोहलपुर क्षेत्रका व्यवसायीहरुले भोग्दै आएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । कोहलपुरलाई औद्योगिक हबका रुपका विकास गर्नका लागि उद्योगि [...]

वैशाख २० गते, २०७९ २०:२२ मा प्रकाशित

आचार्य र सुवेदिलाई धर्म गुरुको आर्दिवाद

काेहलपुर/ नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीलाई धर्म गुरुहरुले आर्शिवाद दिएका छन् । मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ९ स्थित इदगाहमा पुगेको आचार्य र [...]

वैशाख २० गते, २०७९ १३:०९ मा प्रकाशित