वैशाख ७ २०८२, आइतबार

समाचार

आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौँ, ३१ असार  काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ ।कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर [...]

असार ३१ गते, २०७८ १०:४० मा प्रकाशित

ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध

सिमकोट, ३१ असार मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका [...]

असार ३१ गते, २०७८ ०८:०४ मा प्रकाशित

क्रिप्टाे करेन्सि नेटवर्किङ मा सरकारकाे आपत्ति

काठमाडाैं / बस्तुकाे प्रत्यक्ष विक्रीका नाममा गैरकानुनी रुपले अनलाईन माध्यमकाे प्रयाेग गरि नेटवर्किङ शैलीमा व्यवसाय संचालन गर्ने प्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आपत्ति जनाएकाे छ । बस्तुकाे प्रत्यक्ष्य बिक्रि (ब्यबस्थापन तथा नियमन )गर्ने ऐन २०७४ ले हाईपर फन्ड [...]

असार ३० गते, २०७८ २१:३८ मा प्रकाशित

प्रचण्ड र विप्लवबीच खुमलटारमा वार्ता

असार ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग [...]

असार ३० गते, २०७८ १८:३४ मा प्रकाशित

थप २ हजार ९ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

असार ३० पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना [...]

असार ३० गते, २०७८ १८:२५ मा प्रकाशित

प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । एमालेकाे नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका [...]

असार ३० गते, २०७८ १८:१५ मा प्रकाशित

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

काठमाडौँ, ३० असार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।      दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको [...]

असार ३० गते, २०७८ १७:५४ मा प्रकाशित

सुर्खेतमा कर्मचारीले लाखौँ रकम चलखेलमा सूचना लुकाएको गुनासो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरपालिकामा आन्तरिक ठेक्का बिबादमा परेको छ । नगरपालिकाबाट बाहिर जाने जडिबुटि, कवाडी र अन्य मालसामान तथा जीवजन्तुको कर उठाउने टेन्डर २०७८ असार १४ गते नगरपालिकालको सूचना जारी गरेको थियो ।उक्त सूचनामा नगरपालिकाका कर्मचारी र केही ठेकेदारको [...]

असार ३० गते, २०७८ १७:३७ मा प्रकाशित

पदमा रहुन्जेल जनताको मूहारमा खुसी ल्याउनु छ : अध्यक्ष बस्नेत

कोहलपुर/ राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का जनप्रतिनिधीहरुको कार्यकुशलताको कारण वडाको मुहारमा परिवर्तन आएको छ । स्थानिय सरकारमा जनप्रतिनिधी बिहिन अवस्थामा साविकको महादेवपुरी गाविसले विकासको फड्को मार्न सकेको थिएन । विभिन्न स्थानिय तहहरुमा जनप्रतिनिधीले नागरिकको भावना अनुरुप काम गरेनन् भनेर [...]

असार ३० गते, २०७८ १६:२१ मा प्रकाशित