वैशाख ७ २०८२, आइतबार

समाचार

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा

काठमाडौँ, ३१ असार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको [...]

असार ३१ गते, २०७८ १७:२२ मा प्रकाशित

एमाले संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ, ३१ असार नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो ।      आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका [...]

असार ३१ गते, २०७८ १७:१५ मा प्रकाशित

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन ःआले

डोटी, ३१ असारनिवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष केपी शर्मा [...]

असार ३१ गते, २०७८ १७:०७ मा प्रकाशित

कमसल कालोपत्रे गरेको भन्दै स्थानीयवासीले गुहारे सीडीओ र डीएसपी

जाजरकोट : जाजरकोट राष्ट्रिय गौरवमा सूचीकृत मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत जाजरकोट खण्डमा काम शुरू भएलगत्तै स्थानीयले अवरोध गरेका छन्। जाजरकोटमा गरिएको कालोपत्रे गुणस्तर राम्रो नभएको भन्दै स्थानीयवासीहरूले प्रमुख जिल्ला अधिकारी, डीएसपी र लोकमार्गका कर्मचारीमा समेत ध्यानाकर्षण गराएका छन्।पहिलो खण्डमा अहिले कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर [...]

असार ३१ गते, २०७८ १६:५४ मा प्रकाशित

कोरोना गार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, ३१ असार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो ।     मन्त्रालया सहप्रवक्ता [...]

असार ३१ गते, २०७८ १३:३८ मा प्रकाशित

आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौँ, ३१ असारविदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ [...]

असार ३१ गते, २०७८ १३:२५ मा प्रकाशित

‘एमाले बहिर्गमनको कारण दलकै नेता’

वाग्मती, ३१ असार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गर्नुभएको छ । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको [...]

असार ३१ गते, २०७८ ११:५६ मा प्रकाशित

दक्षिण अफ्रिकामा हिंसा: सानी छोरीको ज्यान बचाउन आमाले फालिदिइन् घरबाट

असार ३१ दक्षिण अफ्रिकामा केही दिनयता हिंसा र लुटपाट भइरहेको छ। अदालतको मानहानी मुद्दामा पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिना जेल हाल्ने फैसला भएपछि दक्षिण अफ्रिकामा उनका समर्थकहरूले हिंसा भड्काएका हुन्।भ्रष्टाचार मुद्दामा अदालतले बोलाउँदा नआएका जुमालाई मानहानीमा १५ महिना जेल सजाय [...]

असार ३१ गते, २०७८ ११:४८ मा प्रकाशित

विप्लव र माधव नेपालबीच भेटवार्ता

३१ असार, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा [...]

असार ३१ गते, २०७८ ११:३५ मा प्रकाशित