काठमाडौँ, १ साउन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान[...]
अफजल खान बर्दिया / सीमावर्ती भारतीय सहर मूर्तिहा सम्म टाँगा चलाएर जीवनयापन गर्दै आएका गुलरियाका टाँगाचालकहरू सीमा वारपारमा रोक लागेसँगै बेरोजगार भएका छन्। बर्दियाको सदरमुकाम गुलरियाबाट मूर्तिहा बजारसम्म जान निषेध भएपछि उनीहरूका परिवार भोकभोकै पर्न थालेका हुन्। ‘टाँगा सञ्चालन गर्न [...]
साउन १ गते, २०७८ ११:२९ मा प्रकाशित
धर्मराज आचार्य सुर्खेत/ कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बजेट पारितका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दुई वटा अध्यादेश सिफारिस गरेको थियो । असार [...]
साउन १ गते, २०७८ ११:१५ मा प्रकाशित
बुटवल, साउन १ गए राति प्रदेश सभाको अधिवेशन अन्त्य गरेको लुम्बिनी प्रदेशले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।आज बिहान मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मन्त्रिपरिषद बैठक बसेको छ। अध्यादेबाट बजेट ल्याउन मन्त्रिपरिषद बैठक बसेको स्रोतको दाबी छ। बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीसहित [...]
साउन १ गते, २०७८ १०:०८ मा प्रकाशित
१ साउन, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज [...]
साउन १ गते, २०७८ ०९:५३ मा प्रकाशित
जाजरकोट, १ साउनकोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य [...]
साउन १ गते, २०७८ ०९:४४ मा प्रकाशित
राजविराज, १ साउनजिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते [...]
साउन १ गते, २०७८ ०९:३६ मा प्रकाशित
पर्वत, १ साउन पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका [...]
साउन १ गते, २०७८ ०९:२७ मा प्रकाशित
काठमाडौं ,असार ३१ रकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता [...]
असार ३१ गते, २०७८ १७:५० मा प्रकाशित
काठमाडौं ,असार ३१ उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । ‘आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेका छौं’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी [...]
असार ३१ गते, २०७८ १७:४२ मा प्रकाशित