काठमाडौँ, २ साउन सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया अगाडि बढाएको छ । विद्युत् विकास विभागले एक सूचनामार्फत सो आयोजनाको प्रभाव क्षेत्रभित्र इआईएको काम[...]
काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार भएको बताएका छन् । उनले ट्वीट गर्दै अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्ने भनेका छन् । साम्यवाद र समाजवादको [...]
साउन २ गते, २०७८ १४:३३ मा प्रकाशित
कोहलपुर/नेपालको पहिलो बस्तुको प्रत्यक्ष विक्री वितरण (डाईरेक्ट सेलिङ्ग) ईजाजत प्राप्त कम्पनी आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलको पहिलो कार अवार्ड बिजेता कर्णाली प्रदेश प्रमुख सुरेश गौतम भएका छन् । कम्पनीका ब्राईट होराईजन क्लब एचिभर तथा कर्णाली प्रदेश प्रमुख रहेका गौतम यस वर्षको [...]
साउन २ गते, २०७८ १३:२१ मा प्रकाशित
काठमाडौं, साउन २ पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ।शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता नेपाल पक्षधर एक नेताले सेतोपाटीलाई बताए। ‘हामी [...]
साउन २ गते, २०७८ १३:१५ मा प्रकाशित
दूर दृस्टि,काठमाडौं, साउन २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ।१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।खोप आपूर्तिको समस्या समाधान [...]
साउन २ गते, २०७८ १३:१० मा प्रकाशित
२ साउन, जनकपुरधाम प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादीको उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको । आन्तरिक [...]
साउन २ गते, २०७८ १३:०२ मा प्रकाशित
काठमाडौँ, २ साउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात [...]
साउन २ गते, २०७८ १२:५४ मा प्रकाशित
गलेश्वर, २ साउन म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि [...]
साउन २ गते, २०७८ १०:३२ मा प्रकाशित
पूर्णप्रसाद मिश्रकाठमाडौँ, २ साउन, काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर [...]
साउन २ गते, २०७८ १०:२४ मा प्रकाशित
काठमाडौँ, २ साउन नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले [...]
साउन २ गते, २०७८ १०:१७ मा प्रकाशित