वैशाख ७ २०८२, आइतबार

समाचार

कार्यव्यवस्था परामर्श समितिमा एमालेले भन्यो- आज विश्वासको मत नलिऔं

काठमाडौं, साउन ३ संसदको कार्यव्यवस्था समिति बैठकमा नेकपा एमालेले आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम नराख्न नहुने बताएको छ।प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने भएपछि कार्यव्यवस्था परामर्श समितिमा एमालेले आज त्यो प्रक्रिया अघि नबढाउन आग्रह गरेको हो। ‘प्रधानमन्त्रीको विश्वासको मत लिने [...]

साउन ३ गते, २०७८ ११:५८ मा प्रकाशित

कोहलपुरमा साउनी कार्कीको हत्या

कोहलपुर / कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको छ ।वाईसीएल बाँकेका संयोजक समेत रहेका आकाश कार्कीको आमा साउनी कार्कीको हत्या गरिएको हो । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार धाराको [...]

साउन ३ गते, २०७८ ११:५५ मा प्रकाशित

नेपाल पक्षका नेताहरू कोटेश्वरमा

काठमाडौं, साउन ३ नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्।यसअघि हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई [...]

साउन ३ गते, २०७८ ११:५१ मा प्रकाशित

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

काठमाडौँ, ३ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिनुुहुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुुभएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी [...]

साउन ३ गते, २०७८ ११:३६ मा प्रकाशित

उदाहरणीय बन्यो महिलाको सामूहिक तरकारी खेती

 भजनी, ३ साउन   कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ ।         विसं २०७०÷०७१ देखि समूहमार्फत काम [...]

साउन ३ गते, २०७८ ०९:३० मा प्रकाशित

अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष

  काठमाडौँ, ३ साउन सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसद्को अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।        प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी [...]

साउन ३ गते, २०७८ ०९:२६ मा प्रकाशित

काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

काठमाडौं,साउन २ पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० [...]

साउन २ गते, २०७८ १६:५२ मा प्रकाशित

जसपाका चार सांसदले छाडे ठाकुर समूह, उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

२ साउन, काठमाडौं जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद [...]

साउन २ गते, २०७८ १६:२१ मा प्रकाशित

बाँकेमा खडेरीले धान सुक्दै

राँझा, २ साउनबाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।     उहाँका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए [...]

साउन २ गते, २०७८ १६:१२ मा प्रकाशित