असार, ३ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही[...]
साउन, ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोपमात्रै रहेको बताए । उनले भने ‘पहिलो प्राथमिकता खोप, [...]
साउन ३ गते, २०७८ २१:२५ मा प्रकाशित
काठमाडौँ, ३ साउन नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ । थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको [...]
साउन ३ गते, २०७८ १८:४४ मा प्रकाशित
काठमाडौँ, ३ साउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिनुभएको [...]
साउन ३ गते, २०७८ १८:३२ मा प्रकाशित
काठमाडौँ, ३ साउन प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गर्नुभएको हो । बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, [...]
साउन ३ गते, २०७८ १७:५४ मा प्रकाशित
३ साउन, काठमाडौं सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने [...]
साउन ३ गते, २०७८ १५:५० मा प्रकाशित
३ साउन, काठमाडौं नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिंड्न चाहेको बताएका छन् । एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका नेताहरुले आइतबार बिहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए [...]
साउन ३ गते, २०७८ १५:३७ मा प्रकाशित
दाङ, ३ साउन उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६÷७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फछ्र्योट [...]
साउन ३ गते, २०७८ १५:२५ मा प्रकाशित
काठमाडौँ, ३ साउन नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गर्नुभएको छ ।स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन [...]
साउन ३ गते, २०७८ १५:१३ मा प्रकाशित
काठमाडौं, साउन ३ जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे निर्वाचन आयोगमा सुनुवाइ भएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरू रहेको इजलासमा आइतबार बिहान ११ बजेदेखि सुनुवाइ जारी छ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुनुवाइ जारी रहेको सेतोपाटीलाई बताए। जसपामा अध्यक्षद्वय [...]
साउन ३ गते, २०७८ १२:१६ मा प्रकाशित