वैशाख ७ २०८२, आइतबार

समाचार

मुख्यमन्त्री पोखरेलद्वारा सङ्क्रामक रोग अस्पताल निरीक्षण

गण्डकी, ८ साउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उहाँले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताउनुभयो । कोभिड [...]

साउन ८ गते, २०७८ १०:१२ मा प्रकाशित

बालबालिकाको उद्दारका लागि जाँदैछन् वडा अध्यक्ष

भारतीय सिमा नाका नजिक भएकाले बाँके जिल्लाबाट बालबालिका हराउने क्रम बढ्दो रहेको छ । अधिकांश हराएका बालबालिका मध्ये अभिभावक गुमाएका, बाबुआमा गुमाएका र गरिब तथा अति अशक्त परिवारका सदस्य रहेको पाईन्छ । भोको भेट कै निमित्त पनि बालबालिकाहरुले आफ्नो श्रम [...]

साउन ७ गते, २०७८ १८:१७ मा प्रकाशित

थप २४ जनाको मृत्‍यु, २,७१४ जनामा कोरोना संक्रमण

७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । [...]

साउन ७ गते, २०७८ १८:०८ मा प्रकाशित

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ७ साउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको [...]

साउन ७ गते, २०७८ १७:५७ मा प्रकाशित

मूल प्रवाहमा आउलान् राउटे समुदाय ?

कर्णाली, ७ साउन प्रदेश सरकारले अन्य समुदायझैँ जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउने नीति अघि सारेको छ ।     सामाजिक विकास मन्त्रालयले तयार पारेको मूल प्रवाहीकरणसम्बन्धी उक्त नीतिको मस्यौदामा स्थायी बसोबासदेखि नागरिकता वितरण गर्नेसम्मका कार्यक्रम समावेश गरिएका छन् [...]

साउन ७ गते, २०७८ १७:४३ मा प्रकाशित

प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट

दमक, ७ साउनझापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।    प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी [...]

साउन ७ गते, २०७८ १५:१४ मा प्रकाशित

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

चितवन, ७ साउन चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध [...]

साउन ७ गते, २०७८ १४:२५ मा प्रकाशित

वनकरियाले अध्ययन गर्ने एकमात्र विद्यालय : विद्यार्थी खोज्दै शिक्षक घरघरमा

हेटौँडा, ७ साउन हेटौँडा, ७ साउन (रासस) : मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा [...]

साउन ७ गते, २०७८ १४:१३ मा प्रकाशित

गोली लागेर युवकको मृत्यु

चितवन, ७ साउन भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक [...]

साउन ७ गते, २०७८ ११:३७ मा प्रकाशित