वैशाख ८ २०८२, सोमबार

समाचार

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद

       कञ्चनपुर, १५ साउन  वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला [...]

साउन १५ गते, २०७८ ११:२४ मा प्रकाशित

विपद्मा मानवीय सेवा पुर्याउने परोपकारी सस्था आफैँ विपद्मा

  काठमाडौँ, १५ साउन मानवीय सेवामा अहोरात्र तल्लीन हुनुपर्ने परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी यतिखेर आफैँ विपद्मा परेको छ । अहिलेसम्म नीति, कार्यक्रमसहित बजेट पारित, संस्था नवीकरण तथा नयाँ अधिवेशनको टुङ्गो लाग्न नसक्दा संस्था कठिन मोडमा पुगेको हो ।        पछिल्लोपटक गठित तदर्थ [...]

साउन १५ गते, २०७८ ०९:५८ मा प्रकाशित

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

    सुर्खेत, १५ साउन   सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।        कोरोनाकै कारण दुई [...]

साउन १५ गते, २०७८ ०९:५३ मा प्रकाशित

साउने १५ पर्व मनाइँदै

       महोत्तरी, १५ साउनमहोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही [...]

साउन १५ गते, २०७८ ०९:४३ मा प्रकाशित

पर्यटकीय गन्तव्य बन्दै कोप्रे झरना

        गलेश्वर,१४ साउन , म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ ।        दुई वर्ष अघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोना महामारी शुरु भएपछि एकाएक चर्चामा आएको हो । कोरोना प्रकोप शुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको [...]

साउन १४ गते, २०७८ १९:५२ मा प्रकाशित

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै

काेहलपुर/ बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल आएर २५ भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ । पाटेबाघको संरक्षणका लागि ११ वर्षअघि स्थापना गरिएको देशकै कान्छो राष्ट्रिय निकुञ्ज ५५० [...]

साउन १४ गते, २०७८ १९:४८ मा प्रकाशित

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

काठमाडौँ, १४ साउन राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिमा [...]

साउन १४ गते, २०७८ १६:४१ मा प्रकाशित

परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी

रामपुर, १४ साउन बिहिवार बिहान ७ः०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुग्नुभयो । उहाँ परिक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको [...]

साउन १४ गते, २०७८ १६:३७ मा प्रकाशित

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु

दमक, १४ साउन झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका [...]

साउन १४ गते, २०७८ १६:२७ मा प्रकाशित