टीकापुर, १७ साउनकैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई[...]
डोटी, १७ साउन कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि [...]
साउन १७ गते, २०७८ ११:३८ मा प्रकाशित
सिन्धुपाल्चोक, १७ साउन शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते [...]
साउन १७ गते, २०७८ ११:२४ मा प्रकाशित
काठमाडौँ, १७ साउन सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने हुनुभएको छ । बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह [...]
साउन १७ गते, २०७८ ११:१५ मा प्रकाशित
गण्डकी, १७ साउनसमाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, [...]
साउन १७ गते, २०७८ ११:०० मा प्रकाशित
– गलकोट, १७ साउन, बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए [...]
साउन १७ गते, २०७८ ०८:०६ मा प्रकाशित
नवलपुर, १७ साउन, पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न [...]
साउन १७ गते, २०७८ ०७:५९ मा प्रकाशित
सिन्धुपाल्चोक, १७ साउन , मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो । यसअघि गत असार १ गते आएको भीषण बाढीले [...]
साउन १७ गते, २०७८ ०७:५३ मा प्रकाशित
काेहलपुर / काेहलपुर नगरपालिका वडा ९ बाबानगर देखि ३०० मिटर अगाडि सवारि दुर्घटनामा परि एककाे मृत्यु भएकाे छ । अहिले करिव १०:४५ बजे सवारी साधनले ठक्कर दिई मृत्यु भएकाे हाे । मृत्यु हुनेकाे नाम ठेगाना खुल्न सकेकाे छैन भने मृतकले [...]
साउन १६ गते, २०७८ २३:४० मा प्रकाशित
काठमाडौँ, १६ साउन , प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको [...]
साउन १६ गते, २०७८ १९:३४ मा प्रकाशित