वैशाख ९ २०८२, मंगलबार

समाचार

आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्नुपर्छ ः मन्त्री यादव

जनकपुरधाम, २० साउन नीति तथा कार्यक्रमलाई अक्षरमै सीमित गर्ने प्रवृत्तिले संस्थागत संरचनाको औचित्यमाथि नै प्रश्न उठेको धारणा व्यक्त भएको छ । प्रदेश नं २को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा प्रदेश मन्त्रालयगत [...]

साउन २० गते, २०७८ १४:१५ मा प्रकाशित

काेराेनाका कारण भेरी अस्पतालमा एककाे मृत्यु

काेहलपुर/ कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ बर्दियाका २३ वर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि हिंजो विहान बागेश्वरी ल्यावमा परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । [...]

साउन २० गते, २०७८ १३:५१ मा प्रकाशित

कष्टकर जीवन बिताउन बाध्य छन् बाढीपीडित

     झलनाथ खनाल भजनी, २० साउनकैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आउनुभएको छ । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उहाँ त्यही शिविरमा टहरा बनाएर बस्दै आउनुभएको [...]

साउन २० गते, २०७८ १२:५६ मा प्रकाशित

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

       काठमाडौँ, २० साउनसरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने [...]

साउन २० गते, २०७८ १२:४५ मा प्रकाशित

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

      भक्तपुर, २० साउन   कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । [...]

साउन २० गते, २०७८ १०:४७ मा प्रकाशित

बाढीपहिराले सडकमा रु ८० करोडको क्षति

 काठमाडौँ, २० साउन वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै रु ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको [...]

साउन २० गते, २०७८ १०:३९ मा प्रकाशित

दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

           दार्चुला, २० साउन  जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।         गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न [...]

साउन २० गते, २०७८ १०:२९ मा प्रकाशित

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ, २० साउन गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।         भेटमा [...]

साउन २० गते, २०७८ १०:१० मा प्रकाशित

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

   काठमाडौँ, १९ साउन  संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।         श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान [...]

साउन १९ गते, २०७८ १९:५५ मा प्रकाशित