सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन[...]
मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका [...]
साउन १५ गते, २०७९ १०:४० मा प्रकाशित
कोहलपुर: जिबन ज्योती स्कुलका फादर भन्ने जोमन जेम्सले आफना अभिभाबकलाई विद्यालयको गेट बाहिर करिब एक घण्टा कुराएर अपमान गरेका छन । विद्यालयमा रिजल्ट हेर्न आएका अभिभाबकलाई १० बजे गेट भित्र नछिरेको निहु बनाई पटक पटक बिबादमा तानिदै आएका फादर भन्ने जेम्सले [...]
साउन १४ गते, २०७९ १७:३८ मा प्रकाशित
६ जनाको मिलेमतोमा बाँकेका सर्जन विकसँग एक युवतीको विवाह गराई मिनीबसले ठक्कर दिई हत्या गरिएको काठमाडौँ योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बिमा कम्पनीबाट भुक्तानी लिनकै [...]
साउन १३ गते, २०७९ १४:४२ मा प्रकाशित
काेहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत एक प्रहरी कर्मचारीमाथि थुनुवा महिलामाथि करणी आरोप लागेको छ ।बहुविवाह मुद्वामा अनुसन्धानका लागि राखिएकी थुनुवा एक महिलालाई इप्रका कोहलपुरको मुद्वा फाँटमा कार्यरत असई प्रविण चौलागाईले जवरजस्ती करणीको प्रयास गरेपछिआरोप लागेको हो । शुक्रवार विहान [...]
साउन १३ गते, २०७९ १२:०८ मा प्रकाशित
नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकारले जे जति राजनीतिक नियुक्ति गर्यो ती कि नातेदार कि आर्थिक चलखेलको विवादमा पर्यो। दिपेन्द्र अधिकारी काठमाडौँ : नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकारले जे जति राजनीतिक नियुक्ति गर्यो ती कि नातेदार कि [...]
साउन ११ गते, २०७९ २२:३२ मा प्रकाशित
कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पत्तिको ‘हत्या’ घटनाको रहस्य उजागर भएको छ । घरायसी विवादका कारण प्रतिशोध लिन आफ्नै सहोदर दाजुको योजनामा २५ वर्षीय भाई कृष्णकुमार गडरिया र २३ बर्षिय भाई बुहारी अञ्जली गडरीयाको हत्या गराइएकोे [...]
साउन १० गते, २०७९ १९:०८ मा प्रकाशित
प्रदिप आचार्यकोहलपुर क्षेत्र देहव्यापारको हब बन्दै गइरहेको पाइएको छ । यस विषयमा व्यापक जनगुनासो बढेपनि कोहलपुर प्रहरी यो विषयमा मौन रहनुले केही समययता कोहलपुर क्षेत्रमा देहव्यापारको घटनाले प्रश्रय पाइरहेको हो । विशेष गरी कोहलपुरमा यौन प्यास मेट्न आउने आगन्तुकहरुको संख्या [...]
साउन ३ गते, २०७९ १८:४६ मा प्रकाशित
काठमाडौं, साउन ३ । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बिभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि [...]
साउन ३ गते, २०७९ १७:५९ मा प्रकाशित
काठमाडौं, साउन ३ गते ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर शाहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौं, हाम्रो [...]
साउन ३ गते, २०७९ १७:४९ मा प्रकाशित