आयोजना पनि निर्माण गर्ने, अब हुने स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिने माओवादीको प्रतिबद्धता छ । माओवादीले संघीयताको कार्यन्वयनसहित हालको निर्वाचन प्रणाली र शासकीय[...]
कोहलपुरका स्थानिय साहित्यकार साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । “स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शनिबार कोहलपुरमा उपन्यास बुह्रानको बिमोचन कथाकार तथा प्राज्ञ सनत रेग्मीले गरेका हुन् ।कृति बिमोचन [...]
साउन २८ गते, २०७९ १७:१० मा प्रकाशित
नेकपा (बहुमत) बाँके जिल्ला संयोजक कृष्ण शाह लाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो दलेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका [...]
साउन २८ गते, २०७९ १५:२८ मा प्रकाशित
स्थानिय सरकार नै संवेदनशील भएर युवामैत्री नीति निर्माण र रोजगारी सहितको वातावरण सिर्जना गर्न अग्रसर हुनेपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवशरमा कोहलपुरमा आयोजित जनप्रतिनिधीसँग युवा विषयक अन्र्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् । समाज सुधार [...]
साउन २६ गते, २०७९ १३:५३ मा प्रकाशित
कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षमाथि भएको दुव्र्यवहार सहितको कालोमोसो दलेको घटनाको नेपाली काँग्रेस क्षेत्र, नगर र पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालले छुट्टा–छुट्टै बिज्ञप्तिमार्फत कडा शब्दमा भत्र्सना गरेका छन् । संस्थाका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नं.१ [...]
साउन २४ गते, २०७९ १९:४६ मा प्रकाशित
कोहलपुर/कोहलपुर क्षेत्रमा रहेका क्रियाशील, श्रमजिवी पत्रकारहरुको भेलाले पत्रकार निर्मल आचार्यको अध्यक्षतामा क्रियाशील पत्रकार समूह पुर्नगठन गरेको छ । आचार्यको अध्यक्षतामा भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाबाट समूहको उपाध्यक्ष सरला सुवेदी, महासचिवमा रबि रोकाया, कोषाध्यक्षमा रबिन्द्र सिंह ठकुरी, [...]
साउन २३ गते, २०७९ १५:२५ मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीले अदालतको आदेश पालना गर्ने जनाएको छ। ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि अब के हुन्छ भन्ने बारे जिज्ञासा उत्पन्न भइरहेका बेला प्रहरीले कानुन बमाजिम उनीहरुलाई पक्राउ गरिने स्पष्ट पारेको छ। [...]
साउन १८ गते, २०७९ १४:०६ मा प्रकाशित
खलङ्गा, १५ साउन ः सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका—१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका—२ का २५ वर्षीय दीपक तिरुवा रहेको [...]
साउन १५ गते, २०७९ १३:५३ मा प्रकाशित
कास्की, १५ साउन, महानगर प्रमुखहरूले पोखराको पर्यटकीय गन्तव्य सराङकोटस्थित शिव मन्दिर भ्यूटावर परिसरमा ११ प्रजातिका लालीगुराँसको वृक्षरोपण गर्नभएको छ । पोखरा महानगरको आयोजनामा ‘मेयर सम्मेलन—२०७९’ का लागि पोखरा आउनुभएका देशका महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा रोप्नुभएको हो । पोखरा आसपासका अग्ला डाँडामा लालीगुराँस [...]
साउन १५ गते, २०७९ १३:३१ मा प्रकाशित
तुलसीपुर, १५ साउन ः दाङका लागि १८ ‘डायलायसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि प्रतिष्ठानमा पाँच डायलायसिस मेसिनमात्रै थिए भने प्रादेशिक अस्पतालमा [...]
साउन १५ गते, २०७९ १३:२५ मा प्रकाशित