वैशाख ८ २०८२, सोमबार

समाचार

महासंघ पदाधिकारी, राष्ट्र बैंक गभर्नर र अर्थमन्त्रीले राजिनामा दिनुपर्छ ः केन्द्रिय सदस्य अधिकारी

नेपालगञ्ज÷नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले केही महासंघका पदाधिकारीहरु मुलुकभरका व्यवसायीहरुलाई सडकमा ल्याउने प्रयास गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । बैंक तथा वित्तीय संस्था सञ्चालकहरु महासंघको प्रमुख नेतृत्वमा रहेको फाइदा उठाउँदै अर्थमन्त्री र राष्ट्र बैंक [...]

कार्तिक २४ गते, २०७९ १८:३६ मा प्रकाशित

ढकाललाई साधु सन्तहरूले दिए आशिर्वाद

काेहलपुर ।काेहलपुर नगरपालिका वडा न ६ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकाललाई साधु सन्तहरू आशिर्वाद दिएका छन ।घरदैलो कार्यक्रममा ढकाललाई साधु सन्तहरूले  आशिर्वाद दिएका हुन । ढकालले देशकाे धर्म र सांस्कृतिक र राष्ट्रियता बचाउँन एमालेकाे सुर्य चिह्नमा  [...]

कार्तिक २३ गते, २०७९ १८:५१ मा प्रकाशित

जनता परिवर्तनको पक्षधर भएका हुँदा हाम्रो जीत सुनिश्चित : काफ्ले

कोहलपुर/रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका उमेद्वार आनन्दबावु काफ्ले मतदाता भेटघाट तथा चुनावी घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । निर्वाचन क्षेत्र अन्र्तगतका तीन स्थानीय तह कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका [...]

कार्तिक २३ गते, २०७९ १६:४० मा प्रकाशित

placeholder
अन्नतः कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिए

अन्नतः कोहलपुर नगर क्षेत्रका व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधवार कोहलपुरमा उद्योगी, व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् [...]

कार्तिक २३ गते, २०७९ १६:३० मा प्रकाशित

placeholder
उद्योग वाणिज्य संघ कोहलपुरले वृहत विरोध प्रदर्शन गर्दै

कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ । मंगलबार संघको कार्यालयमा बसेको वैठकले तत्काल बैंक [...]

कार्तिक २२ गते, २०७९ १६:१७ मा प्रकाशित

डुडुवा समस्या समाधानका लागि तटबन्धन, सम्बृद्विका लागि वाम लोकतान्त्रिक गठबन्धन : मतदाता

केहलपुर/वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । शुक्रवार विहान प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज अथक र प्रदेश सभा सदस्य पदका उमेद्वार पूmलाराम थारु सहित वाम [...]

कार्तिक १८ गते, २०७९ १५:३५ मा प्रकाशित

सालीनदीलाई धार्मिक पर्यटकको गन्तव्य बनाउने छु ः पोख्रेल

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले यस क्षेत्रको विकास र समृद्धिको लागि संसदमा आफ्नो उपस्थिति हुनुपर्ने बताएकी छन् । उनले मंगलबार काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा आयोजित मतदातासँग [...]

कार्तिक १५ गते, २०७९ १८:५१ मा प्रकाशित

५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताउनुभएको छ । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको दाबी गर्नुभएको [...]

कार्तिक १५ गते, २०७९ १८:४६ मा प्रकाशित

placeholder
बिवादकाे भुमरीमा काेहलपुर नगरपालिका

काेहलपुर/ काेहलपुर नगरपालिका नगर प्रमुखले प्रेस संयाेजक चयन गरेकाे बिषय विवादित बन्दै गएकाे छ । काेहलपुर क्षेत्रमा स्थापनाकालदेखि हालसम्म सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकारहरूलाई उपेक्षा गर्दै नेपालगञ्जमा पत्रकारिता गर्दै आएका एक पत्रकारलाई प्रेस संयाेजक चयन गरेपछि नगर प्रमुख पूर्ण प्रसाद [...]

कार्तिक १४ गते, २०७९ २२:१४ मा प्रकाशित