बाँके\नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य किशोर सिह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्ने बताएका छन् । प्रेस[...]
बाँके/ नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचित सुर्य ढकाल र प्रदेश सभा १ ख का सदस्य विजयी उम्मेदवार दुर्गा प्रसाद चौधरी मतदातालाई धन्यवाद अभियानमा केन्द्रीकृत भएका छन । अभियानमा काेहलपुर भेटिएका प्रतिनिध सभा सदस्य उम्मेदवार [...]
मंसिर १२ गते, २०७९ १७:१८ मा प्रकाशित
बाँके\श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता [...]
मंसिर १२ गते, २०७९ ०८:२७ मा प्रकाशित
रासस \प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा [...]
मंसिर १२ गते, २०७९ ०८:१८ मा प्रकाशित
बाँके\समानुपातिकतर्फ हालसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० [...]
मंसिर १२ गते, २०७९ ०८:१४ मा प्रकाशित
इटहरी- सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा नेकपा एमालेकी भगवती चौधरी चार हजार बढी मतान्तरले अगाडि रहेकी छन्। सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार हालसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ। जसअनुसार [...]
मंसिर ११ गते, २०७९ २१:२५ मा प्रकाशित
कोहलपुरस् केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ । केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेपाल विद्युत प्राविधिकरणलाई निश्चित शुल्क तिरेर विद्युतकै पोलमार्फत् लाइन विस्तार [...]
मंसिर ११ गते, २०७९ २१:२१ मा प्रकाशित
काठमाडौँ\इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्। खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणामको विवरण सार्वजनिक भने गरिसकेको छैन। सुरुदेखि [...]
मंसिर ११ गते, २०७९ १६:२८ मा प्रकाशित
कोहलपुर \बाँकेको खजुरा गाउपालिक स्थित रणियापुरबाट पटक पटक गाईको मासु बरामद गरेपनि दोषिलाई कारबाहि नगरेको भन्दै कोहलपुरमा रहेको रामजानकी गौशालाले कोहलपुरका बिभिन्न भागमा रयालीको आयोजना गरि बिरोध प्रर्दशन गरेको छ । गौ हत्यारालाई कडा भन्दा कडा कारबाहि होस, गौमातालाई गौचरणको [...]
मंसिर ११ गते, २०७९ १६:२३ मा प्रकाशित
बाँके\बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल बनेको छ । निर्वाचन आयोगका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १६४७३ मतसहित एमाले पहिलो, १३८४२ मतसहित कांग्रेस दोस्रो स्थानमा आउँदा राष्ट्रिय स्वतन्त्र [...]
मंसिर ११ गते, २०७९ १६:१९ मा प्रकाशित