बाँके\लुम्बिनी प्रदेशसभा सदस्यमा एकमात्र महिला निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी बाँके–१ (१) बाट प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी उनले नागरिक उन्मुक्ति[...]
गत साताको आइतबार (४ मंसिर) मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब चार वटा क्षेत्रको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ। सुनसरी ४ मा [...]
मंसिर १४ गते, २०७९ ०८:५९ मा प्रकाशित
काठमाडौँ\ नेपाली अलैंचीले हलाल सर्टिफिकेट पाएपछि यसको बजार विस्तार भएको छ । तर, खाडी मुलुकमा निर्यातको ढोका खुलेकै वर्ष यसको मूल्यमा व्यापक कमी आएको छ । गतवर्षभन्दा यस वर्ष ३० प्रतिशतसम्मले उत्पादन बढेपछि मूल्य ओरालो लागेको हो । नेपाल अलैंची व्यवसायी [...]
मंसिर १४ गते, २०७९ ०८:५५ मा प्रकाशित
मुस्ताङ- मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा [...]
मंसिर १४ गते, २०७९ ०८:५१ मा प्रकाशित
बाँके\यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेश [...]
मंसिर १३ गते, २०७९ १९:५४ मा प्रकाशित
बाँके\मानव बेचखिनका बिरुद्ध सक्रिय नेपाल– भारतका सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ अघि बढ्नु पर्ने निश्कर्ष निकालेकाछन । प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ् उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा आयोजित मानव [...]
मंसिर १३ गते, २०७९ १९:५२ मा प्रकाशित
बुटवल\लुम्बिनीमा प्रदेश सरकार बनाउन कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन सकेन । जसले गर्दा बहुमत जुटाउन दलहरुले कसरत थालेका छन् । तर, दलभित्रै कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा अझै टुंगो लागेको छैन । लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ [...]
मंसिर १३ गते, २०७९ १९:५१ मा प्रकाशित
बाँके\देशमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन। आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी [...]
मंसिर १३ गते, २०७९ ०७:४३ मा प्रकाशित
बुटवल\निर्वाचनमा उम्मेदवारले विभिन्न आश्वासन र प्रतिबद्धता बाँड्ने कुरा कुनै नौलो होइन । मतदातालाई विभिन्न योजनाहरु सुनाउने, मतदाताले राखेका विभिन्न जिज्ञासालाई तत्काल बोलेरै सम्बोधन गर्ने अनि चुनावीसभाहरुमा भाषण गरेर मतदातालाई आफूतर्फ आकर्षित गर्नु उम्मेदवारको धर्म नै हो । तर, रुपन्देहीमा यस्ता [...]
मंसिर १३ गते, २०७९ ०७:४१ मा प्रकाशित
रासस\सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्रकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त, शरद [...]
मंसिर १२ गते, २०७९ १८:५१ मा प्रकाशित