बाँके\देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ[...]
बाँके\हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ [...]
मंसिर २० गते, २०७९ १०:१७ मा प्रकाशित
बुटवल,रासस\रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन्। ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन्। त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने [...]
मंसिर १९ गते, २०७९ २१:१५ मा प्रकाशित
बाँके\बाँके डुडुवा गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षदेखि तलब भत्ता पाएका छैनन् । स्थानीय तहको निर्वाचनपछि हालसम्म पनि गाउँसभा बस्न नसक्दा बजेट समेत पास नभएर गाउँपालिकाका कुनै पनि कर्मचारीले तलब भत्ता नपाएका हुन् । यस्तै, विकास निर्माणलगायत काम पनि अगाडि [...]
मंसिर १९ गते, २०७९ २१:११ मा प्रकाशित
बाँके\बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरीलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरीने गरी अध्ययन तयारी सुरु गरिने भएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा [...]
मंसिर १९ गते, २०७९ २१:०७ मा प्रकाशित
काठमाडौँ\मध्यपहाडी क्षेत्रको समृद्धिको रुपमा हेरिएको मध्यपहाडी राजमार्गको निर्माण सुरु भएको १६ वर्षमा ६४ प्रतिशत मात्रै काम भएको छ। आयोजनाको पहिले तोकिएको अवधि सकिएको ६ वर्ष पूरा हुँदासमेत कतिपय खण्डको रेखांकन नै बाँकी छ। सरकारले आव २०६७/६८ देखि पूर्वी र पश्चिमी [...]
मंसिर १९ गते, २०७९ २०:४८ मा प्रकाशित
बुटवल\लुम्बिनी माओवादीले ‘आधार इलाका’ दाबी गरेको प्रदेश हो । तर, हरेक निर्वाचनमा उसको जनमत निरन्तर ओरालो लागेको छ । यो प्रदेशमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको उद्गमस्थल रोल्पा, रुकुमपूर्वमात्रै होइन दाङ, बर्दिया, बाँके, प्युठान, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीसहित १२ जिल्ला छन् [...]
मंसिर १९ गते, २०७९ १६:१४ मा प्रकाशित
बुटवल\रुपन्देहीका नौवटा सहकारी संस्था गाभिएका (मर्ज) छन् । सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थितिमा शनिबार बुटवलमा आयोजित सहकारी एकीकरण कार्यक्रममा ती नौ सहकारी संस्था गाभिएर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको घोषणा गरिएको हो । सार्थक, आगन्तुक, शाइन, उपदेश, उपकार, [...]
मंसिर १९ गते, २०७९ १०:०० मा प्रकाशित
बुटवल\एक पटक विदेश गएर फर्किएपछि पुनः विदेश जानु नपर्ने वातावरण बनाउन आग्रह गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाले नपालमै बसेर विभिन्न आयमूलक काम गर्न इच्छुक भएकाले त्यो वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका हुन्। ‘परदेशको पसिना : कसरी लिने प्रतिफल ?’ विषयमा [...]
मंसिर १९ गते, २०७९ ०९:५७ मा प्रकाशित
रामपुर (पाल्पा)सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक [...]
मंसिर १९ गते, २०७९ ०९:५५ मा प्रकाशित