एजेन्सी मस्को रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा कुनै पनि देशलाई तेल नबेच्ने र आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने[...]
काठमाडौं / कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका- ७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर [...]
मंसिर २५ गते, २०७९ १४:३२ मा प्रकाशित
बुटवल / लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक शिक्षालय भित्रै संसद [...]
मंसिर २५ गते, २०७९ १४:२७ मा प्रकाशित
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. [...]
मंसिर २५ गते, २०७९ १४:२० मा प्रकाशित
रियो दि जेनेरियो । ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो । [...]
मंसिर २५ गते, २०७९ १४:११ मा प्रकाशित
बाँके\नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेकले नेपाली सेना र यसले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सेना सम्बन्धी प्रदर्शनी गरेको छ । नेपालगन्जको राझास्थित सेनाको ब्यारेकमा सञ्चालन गरिएको प्रर्दशनीमा सेनाले प्रयोग गर्ने पोशाक, हातहतियार, सवारी साधन, शंकास्पद बिस्फोटक पदार्थको [...]
मंसिर २४ गते, २०७९ २०:११ मा प्रकाशित
बाँके\आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ । नेपालगञ्जमा आज (शनिबार) भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पार्नुभएको हो । म्याराथनमा दोस्रो र [...]
मंसिर २४ गते, २०७९ २०:०५ मा प्रकाशित
तम्घास\गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपियाँमा माटो काट्ने, [...]
मंसिर २४ गते, २०७९ २०:०३ मा प्रकाशित
कालिकोट\कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन्। तीन [...]
मंसिर २४ गते, २०७९ १९:५९ मा प्रकाशित
बाँके\उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा नेपालगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन बोल्दै वरिष्ठतम न्यायाधीश बागचन्दले प्रमाण र पीडितका दर्द हेरेर महत्वका साथ नागरिको [...]
मंसिर २४ गते, २०७९ १९:५४ मा प्रकाशित