जाजरकोट\ जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने[...]
सुर्खेत- निर्वाचनको सबै परिणाम आएसँगै कर्णालीमा अब को मुख्यमन्त्री बन्ने भन्ने विषयले चर्चा पाएको छ। ४० सदस्यीय प्रदेशसभामा २४ प्रत्यक्ष र १६ जना समानुपातिक सांसद छन्। सत्ता गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने छ। तर, मुख्यमन्त्रीको रूपमा कसलाई अगाडि [...]
मंसिर २६ गते, २०७९ १८:१४ मा प्रकाशित
कपिलवस्तु\निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना ३ वर्ष देखि बन्द भएको छ । बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको छ । नगरपालिकाको [...]
मंसिर २६ गते, २०७९ १२:१४ मा प्रकाशित
दाङ । ०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यकाको देउखुरीमा तोक्यो । प्रदेश राजधानी तोकिएको दुई वर्ष वित्दा पनि पूर्वाधार अभावले प्रदेश राजधानी अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट पाँच वर्षसम्म [...]
मंसिर २६ गते, २०७९ १२:१२ मा प्रकाशित
बुटवल\लुम्बिनीलाई प्रदुषणरहित बनाउन साढे तीन वर्षअगाडि ल्याइएका पर्यटकलक्षित विद्युतीय सवारीसाधन प्रयोगविहीन भएका छन् ।९ मंसिर २०७६ मा भित्र्याइएका ५ वटा बस र १४ वटा भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् । कार्यविधि र कानूनी जटिलतालाई देखाउँदै करोडौं मूल्यका ‘इलेक्ट्रिक भेइकल’ [...]
मंसिर २६ गते, २०७९ १२:०६ मा प्रकाशित
सुर्खेत\सुत्केरी हुन नसकेर आर्थिक वर्ष वर्ष २०७८/७९ मा १७ मृत्यु भएका मध्य २० वर्ष मुनिका पाँच जना रहेका छन्। कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आकडाले देखाउछ। बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको [...]
मंसिर २५ गते, २०७९ २०:५६ मा प्रकाशित
काठमाडौँ\निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको [...]
मंसिर २५ गते, २०७९ २०:५४ मा प्रकाशित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख [...]
मंसिर २५ गते, २०७९ १५:०७ मा प्रकाशित
दाङ\दाङमा प्रहरीले हनी ट्रयापमा पारेर पैसा बार्गेनिङ गरेर लिने गरेको आरोपमा दुई जना महिलासहित तीन जना पक्राउ परेका छन् । विगतमा रहेको व्यक्तिगत सम्बन्ध दुरुपयोग गरी तुलसीपुर निवासी एक व्यवसायीसँग ब्ल्याकमेलिङ गरेर रकम माग्ने गढवा गाउँपालिका –६ घर भई हाल [...]
मंसिर २५ गते, २०७९ १४:५६ मा प्रकाशित
बाँके\कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, [...]
मंसिर २५ गते, २०७९ १४:५३ मा प्रकाशित