काठमाडौँ\ऐतिहासिक धरहरा पुनर्निर्माणको काम रोकिएको छ ।धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका[...]
बाँके नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ । ३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न [...]
मंसिर २७ गते, २०७९ २१:३६ मा प्रकाशित
बाँके\गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा [...]
मंसिर २७ गते, २०७९ २१:२९ मा प्रकाशित
सल्यान- सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको [...]
मंसिर २७ गते, २०७९ २१:२७ मा प्रकाशित
बाँके– नेपालमा लागि अमेरिकी राजदूत डिन थम्पसन, श्रीमती थम्पसन र अमेरिकी सहयोग नियोग (यूएसआईडी) नेपालका निर्देशक सेपिडे केभान्साड यतिबेला पब्लिक डिप्लोमेसीका लागि कर्णाली तथा लुम्बिनी प्रदेशहरूको भ्रमणमा छन्। नेपालमा सामाजिक तथा आर्थिक समावेशीकरणको समर्थनमा अमेरिकी नियोगले नेपाल सरकार, स्थानीय समुदाय [...]
मंसिर २७ गते, २०७९ २१:२५ मा प्रकाशित
बुटवल- बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ। सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको हो। निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगरलाई सफा, सुन्दर र [...]
मंसिर २७ गते, २०७९ २१:२२ मा प्रकाशित
बाँके\लागुऔषधसहित एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित पक्राउ परेकी हुन् । रुपईडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर ईञ्चार्ज बरिष्ठ [...]
मंसिर २७ गते, २०७९ १६:३८ मा प्रकाशित
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ। विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए। प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएको लगायत विभिन्न आरोप लगाउँदै २०७८ [...]
मंसिर २७ गते, २०७९ १६:३४ मा प्रकाशित
बुटवल\भैरहवामा आयोजित उद्योग, व्यापार, कृषि एवं पर्यटन महोत्सवमा दुनाटपरी बनाउने प्रतिस्पर्धा गराइएको छ। प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी अर्गानिक वस्तुको प्रयोग बढाउने उद्देश्यले प्रतिस्पर्धा गराइएको हो। आधुनिक प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गइरहेका बेला यस्तो प्रतिस्पर्धामार्फत परम्पराको [...]
मंसिर २७ गते, २०७९ १०:३९ मा प्रकाशित
बाँके\बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरियामा सेवा प्रदायक र सेवाग्राहीबीच आयोजना लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा पर्ने प्रभाव सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको छ । क्लबले सञ्चालन गरेको पर्ल परियोजनाअन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा [...]
मंसिर २६ गते, २०७९ १८:२९ मा प्रकाशित