वैशाख ७ २०८२, आइतबार

समाचार

जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

कोहलपुर\तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदि त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई [...]

पुष १ गते, २०७९ २०:४८ मा प्रकाशित

ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या वृद्धि

बाँके\बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या बृद्धि हुँदै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा दैनिक २०/२५ जना आएका थिए तर चालू आर्थिक वर्षमा दैनिक ३०/३५ जना पाठक आएका छन् । जुन अघिल्लो आर्थिक वर्ष भन्दा [...]

पुष १ गते, २०७९ २०:४५ मा प्रकाशित

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ\प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।  विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको [...]

पुष १ गते, २०७९ ०८:०० मा प्रकाशित

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

बुटवल\लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो। कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई [...]

पुष १ गते, २०७९ ०७:५८ मा प्रकाशित

कोहलपुरमा प्रहरीले सार्वजनिक गर्यो अभियुक्तहरु

बाँके\ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न अपराधिक घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ । चोरीको धनमाल सहित चार जना, बहुमुल्य बुद्धको मुर्तिसहित २ जना र चोरी गरि लिएको मोटरसाईल सहित एक जना बिहिबार कोहलपुरमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै प्रहरीले अभियुक्तहरु सार्वजनिक [...]

मंसिर २९ गते, २०७९ १९:२८ मा प्रकाशित

कोहलपुरमा विपन्नलाई स्वइटर बितरण

बाँके\केही दिन देखि बाकेमा चिसो बढेको छ ।चिसो बढे संगै बाके लगायतका आसपासमा जनजीवन कष्टकर बन्दै गएको छ। विशेष गरि बालबालिका र बृद्धअबश्थाका ब्यक्तीका यसको प्रभाव परेको छ।बिद्यालय जाने बालबालिका हरुलाई विशेष प्रभाव परेको छ। अझ बिपन्न परिवारका बाल बालिकालाई [...]

मंसिर २९ गते, २०७९ १९:०१ मा प्रकाशित

बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

 सुर्खेत\बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुर शाहीलाई हस्तान्तरण गरिएको हो । सडक [...]

मंसिर २९ गते, २०७९ १८:५५ मा प्रकाशित

सरकार गठबन्धनकै बन्छ मन्त्री भुसाल

बाँके\ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको बताएका छन। अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने सिँचाइमन्त्री पम्फा भुसालले बताइन। राष्ट्रिय गौरवका [...]

मंसिर २९ गते, २०७९ १८:४८ मा प्रकाशित

फोहोर प्रशोधन केन्द्र बनाइने

बुटवल\रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको फोहोर व्यवस्थापन गर्नेगरी रुपन्देहीको सैनामैनामा ‘खोरमोर फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ। फोहोर प्रशोधन केन्द्र निर्माणका लागि नेपाल सरकारबाट जग्गा भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाले जनाएको छ।  रुपन्देहीको सैनामैना नगरपालिका–१०, [...]

मंसिर २९ गते, २०७९ ११:३९ मा प्रकाशित