काठमाडौँ\राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट[...]
बाँके\आज बिहानदेखि देशका पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ। त्यसबाहेक बिहानको समयमा तराई [...]
पुष ६ गते, २०७९ ०९:१३ मा प्रकाशित
काठमाडौँ\ नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको चुनाव भर्खरै सुरु भएको छ। मतदानस्थलभित्र मोबाइल लैजान नपाउने सहमतिपछि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि मतदानस्थलभित्र मोबाइल लैजान पाउने या नपाउने विवादले निर्धारितभन्दा ढिला गरी मतदान सुरु भएको [...]
पुष ६ गते, २०७९ ०९:१० मा प्रकाशित
कालिकोट\कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ। यस्तो भागबन्डामा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुख अविराज शाहीले श्रीमतीलाई नियुक्ति दिइएको पाइएको छ। यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो। [...]
पुष ६ गते, २०७९ ०९:०७ मा प्रकाशित
रुकुमपूर्व\भूमे गाउँपालिका–४, धौलापैरामा निर्माणाधीन पाँच मेघावाट विद्युत् उत्पादन क्षमता रहेको रुकुमगाड जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको भन्दै आयोजनाको काम ठप्प पारेका हुन् । रुकुमगाड जलविद्युत् आयोजनाको मुख्य ठेकेदार कम्पनी श्री एटीसी/कवीन्द्र जेभीसँग कामको सम्झौता गरेका तीन निर्माण [...]
पुष ६ गते, २०७९ ०९:०४ मा प्रकाशित
काठमाडौँ\नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिए । संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा [...]
पुष ५ गते, २०७९ २२:०७ मा प्रकाशित
बाँके\नेपाल विद्युत् प्राधिकरणले पुस ३ गतेसम्म भारतलाई बिजुली बेचेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। जेठ १९ गतेबाट हालसम्म प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको छ। प्राधिकरणले इन्डियन इनर्जी [...]
पुष ५ गते, २०७९ २२:०४ मा प्रकाशित
बाँके\एक हजार आठ सय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? छ महिना, एक वर्ष वा दुई वर्ष। तर, बाँकेमा भने करिब एक हजार आठ सय मिटर सडक बनाउन साढे पाँच वर्ष बितेको छ। सडक निर्माण अझै पूरा हुन [...]
पुष ५ गते, २०७९ २२:०१ मा प्रकाशित
बाँके\बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ। ‘पहिले जस्तो भीडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर [...]
पुष ५ गते, २०७९ २१:५९ मा प्रकाशित
काठमाडौँ\नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ। एमाले जनताको रोजाईको पहिलो पार्टी नामको विशेष कार्यक्रमको आज आयोजना गर्ने सो दलले जनाएको छ। कार्यक्रम दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा गरिने छ। विजय, बधाई र [...]
पुष ५ गते, २०७९ ०९:०४ मा प्रकाशित