वैशाख ७ २०८२, आइतबार

समाचार

बैजनाथमा ४ सय २२ जनामा मोतियाबिन्दु

बाँके\बैजनाथ गापालिकाले पालिकास्तरमा गरेको आँखा शिविरबाट ४ सय २२ जनामा मोतियाबिन्दु भएको प्रतिवेदन सार्वजनिक गरेको छ । पौष ३ गतेदेखि १२ गते सम्म बैजनाथ गाउपालिकमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित आँखा शिविरहरुमा १ हजार ८ सय १६ जनाले आँखाको निःशुल्क [...]

पुष १३ गते, २०७९ २०:०३ मा प्रकाशित

लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहण शनिबार

बाँके\लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहण शनिबार (पुस १६) मा हुने भएको छ। बुधबार (आज) बसेको प्रदेश सरकारको बैठकले उक्त मितिमा शपथ गराउन प्रमुख प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन [...]

पुष १३ गते, २०७९ २०:०१ मा प्रकाशित

लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन स्थगित

बाँके\लुम्बिनी प्रदेश सरकारले पुस १५ गते दाङ देउखुरीमा गर्न लागेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो। पछिल्लो राजनीतिक [...]

पुष १३ गते, २०७९ १९:५९ मा प्रकाशित

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, चालु आर्थिक वर्ष [...]

पुष १३ गते, २०७९ १६:१० मा प्रकाशित

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह– महिलालाई शिक्षामा वञ्चित नगर्नु

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त [...]

पुष १३ गते, २०७९ १६:०५ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत राख्न निर्देशन

मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ । ‘टाइटल ४२’ भनिने विवादास्पद नियमलाई कायम राख्ने निर्णयले अमेरिका प्रवेशका लागि हजारौंले [...]

पुष १३ गते, २०७९ १५:५७ मा प्रकाशित

नेपाल टि ट्वान्टी क्रिकेट : लुम्बिनीको जित

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो [...]

पुष १३ गते, २०७९ १५:५१ मा प्रकाशित

बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने

बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै [...]

पुष १३ गते, २०७९ १५:४७ मा प्रकाशित

लुम्बिनीमा संसदीय दलको नेता छान्न कांग्रेसको गृहकार्य

 बुटवल\नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय संसदीय दलको नेता तथा कार्यसमिति चयन उपसमिति गठन गरेको छ । बुटवलमा बसेको कांग्रेस लुम्बिनी प्रदेश समिति अन्तर्गत कार्यसम्पादन समितिको बैठकले दलको नेता चयन गर्न सहमहामन्त्री खगराज पाण्डेको संयोजकत्वमा तीन [...]

पुष १३ गते, २०७९ ०९:२६ मा प्रकाशित