वैशाख ६ २०८२, शनिबार

समाचार

ईलाका प्रशासन संचालनका सांसद ढकालले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

बाँके/बाँकेकाे नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन संचालन गर्नाका लागि गृह मन्त्री रवि लामेछाने लाई ध्यानाकर्षण पत्र बुझाईएकाे छ । नेकपा एमाले केन्दि्रत सदस्य तथा बाँके १ का सांसद सुर्य ढकाल तथा संघिय समानुपातिक संसद दिपा शर्माले गृहमन्त्री लामेछानेलाई नरैनापुरमा ईलाका प्रशासन [...]

पुष २९ गते, २०७९ २१:२१ मा प्रकाशित

लुम्बिनी प्रदेशमा माघीको दुई दिन बिदा

बाँके\लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते गते सोमबार पनि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णयअनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानुन [...]

पुष २९ गते, २०७९ २१:१४ मा प्रकाशित

साढे तीन लाख रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रण

बाँके \नेपालगन्जस्थित जमुनाह नाकामा भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले अभियान चलाएको छ । भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा जमुनाह प्रहरीका वरिष्ठ सई पूर्ण विक [...]

पुष २९ गते, २०७९ २१:१२ मा प्रकाशित

खाद्यान्‍नमा आत्मनिर्भर दाङ

दाङ- दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ। जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्यांकले देखाएको छ। कृषि ज्ञान केन्द्र दाङको तथ्यांकका अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ। यसमा दुई लाख ९४ [...]

पुष २९ गते, २०७९ १३:२८ मा प्रकाशित

नेपालगञ्जमा दादुरा महामारी रोक्न के गर्दै छ सरकार?

बाँके\बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण दैनिक बढिरहेको छ। हालसम्म ११५ बढीमा दादुरा संक्रमण भइसकेको छ भने एक जनाको मृत्यु भएको छ। संक्रमित भए पनि अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाा नभएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपभाइजर नरेश श्रेष्ठले जानकारी दिए।  उनले भने, ‘दुई [...]

पुष २९ गते, २०७९ १३:२५ मा प्रकाशित

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब रेमिट्यान्स

बाँके\चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिकको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही [...]

पुष २९ गते, २०७९ १३:२२ मा प्रकाशित

जनगणनाको पूर्ण विवरण सार्वजनिक चाँडै

बाँके\राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै सार्वजनिक गरिने कार्यालयले जनाएको छ । कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक [...]

पुष २८ गते, २०७९ १२:३८ मा प्रकाशित

सुत्केरीलाई घरमै कोसेली

बुटवल\रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घरघरमा पुगेर सुत्केरीसँग कोसेली भेट गर्नुभएको छ [...]

पुष २७ गते, २०७९ १५:०२ मा प्रकाशित

नागरिकतामा दोस्रो श्रीमान्‌को नाम राख्‍ने बढे

रोल्पा- रोल्पामा दोस्रो श्रीमान्‌को नामबाट नागरिकता लिने महिलाको संख्या बढ्दै गएका छन्। जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या पनि बढेका हुन्। पहिलो श्रीमान्‌बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमान्‌को नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय [...]

पुष २७ गते, २०७९ १४:५९ मा प्रकाशित