काठमाडौँ\संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा किरण नकर्मीले जानकारी दिए। शरीरमा पेट्रोल हालेर आत्मदाह[...]
घोराही\माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी [...]
माघ ११ गते, २०७९ ०८:४६ मा प्रकाशित
बुटवल, माघ १० गते । पश्चिम नवलपरासीको बर्दघाटदेखि पश्चिम कपिलवस्तुको चन्द्रौटासम्मको भूभाग जोडेर बृहत्तर बुटवल निर्माण गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको छ। बुटवलको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कामको विषय समेटेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले मुख्यमन्त्री लीला [...]
माघ १० गते, २०७९ १०:४३ मा प्रकाशित
बुटवल\ भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ। प्रशासनले त्यहाँबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन प्रयोग गरिने पासो बरामद गरेको छ। आत्महत्या प्रोत्साहन गरेको भन्दै प्रशासनले सो सो रेष्टुरेण्ट बन्द गराएको छ। [...]
माघ १० गते, २०७९ १०:४० मा प्रकाशित
बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाइने बताउनुभएको छ । रुपन्देहीको सियारीमा पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउनुभयो । दक्ष जनशक्ति [...]
माघ ९ गते, २०७९ २०:२४ मा प्रकाशित
बुटवल\ फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो । सङ्घको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको सङ्घका [...]
माघ ९ गते, २०७९ २०:२० मा प्रकाशित
काठमाडौँ– नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ। कांग्रेस संसदीय दलको कार्यालयले संसद सचिवालयमा दाबी गरेअनुसार नै सचिवालयले कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि कांग्रेसले विपक्षी दलको दाबी गर्दै [...]
माघ ९ गते, २०७९ २०:१६ मा प्रकाशित
काठमाडौं- अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो। त्यसैगरी डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध किर्ते कागजात [...]
माघ ९ गते, २०७९ २०:१४ मा प्रकाशित
बर्दिया — सोमबार दिउँसो गैंडाले आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसदाउरा(खडखडाइ) गर्न गएका दुई जना घाइते भएका छन् । बर्दिया निकुञ्जमा माघ ९ र १० गते सर्वसाधरणका लागि खडखडाइ खुलेको पहिलो दिन गैंडाले आक्रमण गरेको हो । बर्दिया निकुञ्जका सूचना अधिकारी एंव सहायक [...]
माघ ९ गते, २०७९ २०:१३ मा प्रकाशित
बाँके\स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेका छन। आइतबार आज स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेकाहुन। मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा [...]
माघ ८ गते, २०७९ १९:५७ मा प्रकाशित