असार १ २०८२, आइतबार

विविध

भन्टा खानुका ६ फाइदा र ६ हानी

भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक तत्व, भिटामिन ई, आइरन, जिंक, [...]

असार ६ गते, २०७८ ०६:२३ मा प्रकाशित

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउनेजस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको [...]

जेठ १८ गते, २०७७ ०९:४३ मा प्रकाशित

हत्याको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको [...]

जेठ १८ गते, २०७७ ०८:४८ मा प्रकाशित

सवारी दुर्घटना हुदाँ नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किदा दुर्घटना भएको छ।

जेठ १५ गते, २०७७ ०९:५५ मा प्रकाशित

राष्ट्रपतिद्धारा २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन । नेपालको संविधान धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई [...]

जेठ १५ गते, २०७७ ०८:५४ मा प्रकाशित

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ ।

जेठ १४ गते, २०७७ ०९:४९ मा प्रकाशित

कपिलवस्तुमा बालिका बलात्कृत

महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएका छन् ।

जेठ १४ गते, २०७७ ०९:२२ मा प्रकाशित

होम क्वारेन्टाइनमा बसेकी गर्भवती महिलाको मृत्यु

होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरपुर–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

जेठ १३ गते, २०७७ १२:३७ मा प्रकाशित

लकडाउन खुले लगतै हात हातमा ‘स्मार्ट लाइसेन्स’ पाउने पक्का

बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ ।

जेठ ८ गते, २०७७ १८:१० मा प्रकाशित