वैशाख ३० २०८२, मंगलबार

राजनीति

बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई आयोगको निर्देशन

          काठमाडौंँ, ७ मङ्सिर   निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ ।         आयोगले राजनीतिक [...]

मंसिर ७ गते, २०७८ १७:१९ मा प्रकाशित

कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

    काठमाडौँ, ७ मङ्सिर    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका [...]

मंसिर ७ गते, २०७८ १७:०९ मा प्रकाशित

एमाले महाधिवेशन ः यसरी गरिने छ सुरक्षा व्यवस्थापन

नवलपुर, ७ मङ्सिर नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।        नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन [...]

मंसिर ७ गते, २०७८ १४:०४ मा प्रकाशित

झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

        सुरुङ्गा(झापा), ७ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई [...]

मंसिर ७ गते, २०७८ १३:५३ मा प्रकाशित

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

        चितवन, ७ मङ्सिर    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ ।        चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार [...]

मंसिर ७ गते, २०७८ ११:१५ मा प्रकाशित

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

    लण्डन, ७ मङ्सिर   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ ।         कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद [...]

मंसिर ७ गते, २०७८ ०८:४६ मा प्रकाशित

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

         काठमाडौँ, ६ मङ्सिर नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित हुनुभएको छ ।         ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, [...]

मंसिर ६ गते, २०७८ १४:४५ मा प्रकाशित

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

      काठमाडौँ, ६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।         उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म [...]

मंसिर ६ गते, २०७८ ०९:३८ मा प्रकाशित

युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार

    काठमाडौँ, ५ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ ।          देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य [...]

मंसिर ५ गते, २०७८ १५:४९ मा प्रकाशित