काठमाडौँ, ९ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस[...]
काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]
मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित
कोहलपुर, मंसिर ८ बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्रीय निर्वाचनका लागि क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार माधवराम खत्रीलाई नेपाली कांग्रेसका शिर्ष नेतादेखी कार्यकर्ताको साथ र समर्थन रहेको छ । माधवरामलाई नेपाली कांग्रेसका अगुवा नेता, कार्यकर्ता तथा युवाहरुको साथ र [...]
मंसिर ८ गते, २०७८ १७:३४ मा प्रकाशित
कोहलपुर, मंसिर ८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ मा माधवराम खत्री नेतृत्वको प्यानलले बुधबार(आज) सुरुमै उम्मेदवारी दर्ता गराएको छ ।कोहलपुरस्थित भेरी सितभण्डारमा रहेको क्षेत्र नम्बर १ को निर्वाचन स्थलमा पुगेर माधवरामको प्यानलले दिउँसो २ [...]
मंसिर ८ गते, २०७८ १७:३० मा प्रकाशित
जनकपुर, ८ मङ्सिर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ । धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि [...]
मंसिर ८ गते, २०७८ १६:४९ मा प्रकाशित
काठमाडौँ, ८ मङ्सिर नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको [...]
मंसिर ८ गते, २०७८ १३:५५ मा प्रकाशित
चितवन, ८ मङ्सिर नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी [...]
मंसिर ८ गते, २०७८ १२:४३ मा प्रकाशित
सुदूरपश्चिम, ८ मङ्सिर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताउनुभएको हो [...]
मंसिर ८ गते, २०७८ १२:३७ मा प्रकाशित
काठमाडौँ, ८ मङ्सिर नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । क्षेत्र नं ३ का [...]
मंसिर ८ गते, २०७८ ०९:२६ मा प्रकाशित
चितवन, ८ मङ्सिरनेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । [...]
मंसिर ८ गते, २०७८ ०९:१८ मा प्रकाशित