वैशाख ३० २०८२, मंगलबार

राजनीति

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

         भरतपुर, ११ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको [...]

मंसिर ११ गते, २०७८ ०८:४३ मा प्रकाशित

सभापतिमा चारजनाको नाम दर्ता

       दाङ, ११ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।         निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको [...]

मंसिर ११ गते, २०७८ ०८:३९ मा प्रकाशित

     देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली   

चितवन, १० मङ्सिर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।        नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई [...]

मंसिर १० गते, २०७८ १६:५१ मा प्रकाशित

बाँकेको क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

शुक्रबार, मंसिर १०, २०७८ बाँके:नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी संस्थापन (देउवा) पक्षका माधवराम खत्री लाई ४७ मतले हराउँदै संस्थापन इतर (कोइराला/पौडेल) पक्षका केसी निर्वाचित भएका हुन् । कुल ६ [...]

मंसिर १० गते, २०७८ १६:२५ मा प्रकाशित

मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद र सहकार्य आवश्यक ः प्रधानमन्त्री देउवा

        चितवन, १० मङ्सिरप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।        नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट [...]

मंसिर १० गते, २०७८ १६:०५ मा प्रकाशित

प्रधानमन्त्री देउवातर्फ हेर्दै ओलीले भने– ‘मेरो खुट्टा तान्नेहरू अहिले उहाँको खुट्टा समातिरहेका छन्’

काठमाडौँ, १० मङ्सिर नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा काम गर्न नदिएकाहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनस्थित नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले यस्तो [...]

मंसिर १० गते, २०७८ १५:५८ मा प्रकाशित

एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा  

    भरतपुर, १० मङ्सिर नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ ।         चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान [...]

मंसिर १० गते, २०७८ १५:१८ मा प्रकाशित

अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

       भरतपुर, १० मङ्सिर नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गर्नुभएको छ ।         लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा [...]

मंसिर १० गते, २०७८ १४:५८ मा प्रकाशित

नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारी नागढुंगामा जाम

१० मंसिर, काठमाडौं नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । महाशाखाका प्रहरी [...]

मंसिर १० गते, २०७८ १४:०९ मा प्रकाशित