असार १३ २०८१, बुधवार

राजनीति

नागरिक उनमुक्ती पार्टीको अवरोधपछि प्रदेश सभा बैठक स्थगित

देउखुरी\लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभा बैठक नागरिक उन्मुक्ती पार्टीको अवरोधका कारण स्थगित भएको छ। शुक्रबार बैठक सुरु हुन साथ विशेष समय लिएर नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मवीर चौधरीले सरकारले थारुहट संघर्ष समिति र सरकारी वार्ता टोली बीच भएको [...]

माघ २० गते, २०७९ २१:१५ मा प्रकाशित

आर्थिक विकास र समृद्धिका लागि मिलेर काम गरौँ : मुख्यमन्त्री गिरी

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताएका छन् । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् । “यो अस्थिरताबाट कसरी मुलुकलाई जोगाउने ? कसरी मुक्त हुने ? [...]

माघ १९ गते, २०७९ २१:४४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री गिरी भोली बाँके  आउँदै

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी भोली बाँके आउने भएका छन। नेकपा एमाले बाँकेको आयोजनाको मुख्यमन्त्री गिरीले अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने त्यसै गरी गिरी बाँकेको बैजनाथ गाउँपालिकामा समेत अगुवा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा एमाले बाँकेले [...]

माघ १८ गते, २०७९ २२:०१ मा प्रकाशित

सांसद ढकालले गरे नरैनापुरका युवासँग अन्तरक्रिया

बाँके\ बांके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालको आयोजनामा शनिबार बांकेको नरैनापुरमा नरैनापुरको विकासमा साझा धरणा र प्राथमिकताका क्षेत्रहरु बिषयक विकास संबाद कार्यक्रम सम्पन्न भएको छ । नरैनापुरका किसान, समाजसेवी, शिक्षापे्रमी, राजनितिज्ञ लगाएत सयौको संख्यामा उपस्थित जनताहरुले [...]

माघ १४ गते, २०७९ २१:१७ मा प्रकाशित

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

बाँके\राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। पार्टी सभापति रवि लामिछानेसँग नेपालको [...]

माघ १४ गते, २०७९ ०८:३८ मा प्रकाशित

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका हौँ स् प्रवक्ता महत

बाँके\नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने। , “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो [...]

माघ १२ गते, २०७९ २०:३२ मा प्रकाशित

राष्ट्रियसभा उपनिर्वाचन : २ रोल्पाली भिड्दै, मतभारमा कुन पक्ष अगाडि ?

बुटवल\लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ ।नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो । रूपन्देहीबाट चुनाव [...]

माघ १२ गते, २०७९ १५:५१ मा प्रकाशित

प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं\ आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।  यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ। ‘प्रेम आचार्य प्रकरण [...]

माघ ११ गते, २०७९ १९:१९ मा प्रकाशित

राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी दर्ता आज

घोराही\माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी [...]

माघ ११ गते, २०७९ ०८:४६ मा प्रकाशित