नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताएका छन्। नेविसंघले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले तालमेल गर्ने[...]
वीरगञ्ज, ७ वैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा [...]
वैशाख ७ गते, २०७९ १७:१७ मा प्रकाशित
रामपुर (पाल्पा), ७ वैशाख आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहोल बढेको छ । यसभन्दा अघिको [...]
वैशाख ७ गते, २०७९ १७:१६ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो [...]
वैशाख ७ गते, २०७९ १४:३१ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्यदृश्यका [...]
वैशाख ७ गते, २०७९ १४:३० मा प्रकाशित
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काममा फर्किएपछि सिस्टमको पक्षमा आदेश आएको बताएका छन्। सर्वच्च अदालतले मंगलबार गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो। आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा [...]
वैशाख ७ गते, २०७९ १२:२५ मा प्रकाशित
नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ। अहिलेसम्म सुझाव संकलन गरिएको थियो। ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो। मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा [...]
वैशाख ७ गते, २०७९ १२:०५ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा [...]
वैशाख ७ गते, २०७९ ११:४० मा प्रकाशित
काठमाडौँ, ७ वैशाख सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल [...]
वैशाख ७ गते, २०७९ ११:०६ मा प्रकाशित
काठमाडौँ, ६ वैशाख नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै [...]
वैशाख ६ गते, २०७९ १७:११ मा प्रकाशित