वैशाख ८ २०८२, सोमबार

राजनीति

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) [...]

असार २८ गते, २०७८ १३:३४ मा प्रकाशित

काठमाडौंमा सुरक्षा तैनाथी बढाइयो

२८ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा हतियारसहितका प्रहरीको टोली खटाइएको छ । सर्वोच्च अदालतको मुख्य गेट बाहिर [...]

असार २८ गते, २०७८ १२:३१ मा प्रकाशित

एमालेमा सहमति : पूर्व माओवादी खेमा पर्ख र हेरको स्थितिमा

२८ असार, काठमाडौं । नेकपा एमालेमा रहेका पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार राति १०बुँदे सहमति गरेको [...]

असार २८ गते, २०७८ १०:१७ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, २८ असार पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी [...]

असार २८ गते, २०७८ ०९:३८ मा प्रकाशित

एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठसहित)

२७ असार, काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।अनलाइनखबर यस्तो छ सहमति 

असार २७ गते, २०७८ २२:४९ मा प्रकाशित

कांग्रेस क्रियाशिलमा झमेला, अत्यावधि गर्ने नाममा आफ्नै गुटको क्रियाशिल भरिदैं

कोहलपुर/ नेपाली काँग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यलाई प्रारम्भिक मतदाताका रुपमा हेरिन्छ । किनभने, गाउँ र नगरका वडा अधिवेशनबाट क्रियाशील सदस्यहरुले क्षेत्रीय प्रतिनिधि चुनेर पठाउँछन् र तिनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुन्छन् । र, उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् [...]

असार २७ गते, २०७८ २०:०१ मा प्रकाशित

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

२७ असार, काठमाडौं निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता [...]

असार २७ गते, २०७८ १६:३० मा प्रकाशित

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने माग

काठमाडौँ, २७ असार नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने [...]

असार २७ गते, २०७८ १५:४३ मा प्रकाशित

अब कोरोना खोपको अभावमा तड्पिन पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए । ‘भ्याक्सिन आइराखेको छ । हिजो [...]

असार २७ गते, २०७८ १३:०१ मा प्रकाशित