वैशाख ८ २०८२, सोमबार

राजनीति

सर्वोच्च अदालतको फैसलाबाट सबैले पाठ सिक्नुपर्छ : रावल

काठमाडौं, असार २९ एमाले नेता भीमबहादुर रावलले सर्वोच्च अदालतको फैसलाबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन्।रावलले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसको परिणाम कति गम्भीर र घातक हुन्छन् भन्ने पनि छर्लंग भएको बताए। उनले [...]

असार २९ गते, २०७८ ११:०२ मा प्रकाशित

मन्त्री चयनका लागि देउवा परामर्शमा

२९ असार, काठमाडौं सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण [...]

असार २९ गते, २०७८ १०:३१ मा प्रकाशित

अदालतको निर्णयप्रति राप्रपाको धारणा

काठमाडौँ, २९ असारराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको धारणा सार्वजनिक गरेको छ ।     सरकारबाट पीडामा परेकालाई तत्कालका निम्ति केही राहत र प्रधानमन्त्री वा [...]

असार २९ गते, २०७८ १०:१० मा प्रकाशित

शपथ ग्रहण गर्दै प्रधानमन्त्रीको देउवाले आज

२९ असार, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार [...]

असार २९ गते, २०७८ ०८:३९ मा प्रकाशित

ओली शीतलनिवासमा, राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासतर्फ लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि ओली शीतल निवास लागेका हुन् ।

असार २८ गते, २०७८ १९:१७ मा प्रकाशित

फैसलाको स्वागत गर्दछु ः सभापति देउवा

काठमाडौँ, २८ असार  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप [...]

असार २८ गते, २०७८ १७:५३ मा प्रकाशित

अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

२८ असार, काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले [...]

असार २८ गते, २०७८ १५:०९ मा प्रकाशित

सडकमा ओली समर्थकको प्रदर्शन : सबै फैसला मानिँदैन

२८ असार, काठमाडौं सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर [...]

असार २८ गते, २०७८ १४:०६ मा प्रकाशित

७६ (४)को प्रक्रिया पूरा नगरेकाले ओलीको दाबी पुगेन : सर्वोच्च

२८ असार, काठमाडौं । संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ । ७६(४) को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५) को दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।राष्ट्रपति [...]

असार २८ गते, २०७८ १३:५६ मा प्रकाशित