जेठ २ २०८२, बिहीबार

राजनीति

रेलको वारेन्टी साकियो, संचालन अनिश्चित

काठमाडौँ, १६ असोज। सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल [...]

असोज १६ गते, २०७८ ०८:४३ मा प्रकाशित

देउवाले मागे मन्त्री बन्नेको नाम

काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ । सत्ता घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता [...]

असोज १५ गते, २०७८ १७:२५ मा प्रकाशित

राजपरिवारकाे सदस्यता त्यागेर प्रेमीसँग विवाह गर्दै जापानी राजकुमारी

राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।  कोमुरोसँग विवाहलगत्तै [...]

असोज १५ गते, २०७८ १४:४४ मा प्रकाशित

काठमाडौं प्रशासनको स्पष्टीकरण : सभा, जात्रापर्व गर्न रोक लगाएका छैनौं

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार दिएको आदेशबारे स्पष्टीकरण दिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक/सांस्कृतिक मेला, जात्रा पर्व लगायतका चाडपर्व गर्न रोक नलगाएको जानकारी दिएका हुन्। प्रशासनले [...]

असोज १५ गते, २०७८ १४:२९ मा प्रकाशित

एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

१५ असोज, काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण [...]

असोज १५ गते, २०७८ १४:०७ मा प्रकाशित

एमाले विधान महाधिवेशन : अध्यक्ष मण्डलमा अटाएनन् भीम रावल

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।  युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिएका छन् भने स्थायी कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिएका छन् । [...]

असोज १५ गते, २०७८ १३:५६ मा प्रकाशित

एमालेकाे विधान महाधिवेशन प्रभु साहले बहिष्कार गर्ने

काठमाडौं नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गर्नु भएका नेता प्रभु साहले विधान महाधिवेशन बहिष्कार गर्ने घाेषणा गर्नु भएकाे छ । आज(शुक्रबार) देखि आइतरबसम्म चल्ने एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यसमेत रहनु भएका साह सहभागीता नजाउनु हुने भएकाे छ । [...]

असोज १५ गते, २०७८ १२:३९ मा प्रकाशित

निजी सवारी नभएका प्रतिनिधिहरुका लागि माइक्रो बसको व्यवस्था

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको थियो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी [...]

असोज १५ गते, २०७८ १०:४६ मा प्रकाशित

सडकमा लाखौँ जनता उतारेर रङ्गिन क्रान्ति गर्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतियारको लडाइँ अब माओवादीले नलड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र आफैँले संघर्ष गरेर ल्याएको उपलब्धीका कारण हतियारको क्रान्ति [...]

असोज १५ गते, २०७८ १०:२६ मा प्रकाशित