असार १३ २०८१, बुधवार

राजनीति

विपक्षीहरुको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।  सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए [...]

जेठ ७ गते, २०८१ १५:०८ मा प्रकाशित

विपक्षी दलले सडक र सदनबाट संसदीय समिति गठनको माग गर्ने निर्णय

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा [...]

जेठ ७ गते, २०८१ १४:५५ मा प्रकाशित

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ । समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानविन अघि बढाउन आग्रह [...]

चैत १२ गते, २०८० २१:५३ मा प्रकाशित

एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजीत गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिबमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै [...]

चैत १२ गते, २०८० २१:५० मा प्रकाशित

प्रचण्ड मन्त्रिपरिषदमा जसपालाइ तीन मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।   जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त [...]

चैत १२ गते, २०८० २१:४५ मा प्रकाशित

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाइ उठाउने

काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।  जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई [...]

चैत ११ गते, २०८० २२:०३ मा प्रकाशित

प्रधानमन्त्रीले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति [...]

चैत १० गते, २०८० २१:४३ मा प्रकाशित

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।  उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग [...]

चैत १० गते, २०८० १०:१३ मा प्रकाशित

माओवादी केन्द्रका उपाध्यक्ष महरासँगको बयान सकियो

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका [...]

चैत ८ गते, २०८० १९:५८ मा प्रकाशित