ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये हो। जोन्स हप्किन्स[...]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खाले आक्रमणभन्दा घातक भएको बताएका छन्। उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाएका छन् । ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको [...]
वैशाख २५ गते, २०७७ १०:५३ मा प्रकाशित
काठमाडौं । नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यही १९ वैशाखसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको [...]
वैशाख २४ गते, २०७७ २१:१२ मा प्रकाशित
भारत सरकारले देशव्यापी लकडाउन लागु भएपछि विदेशमा रोकिन बाध्य आफ्ना हजारौँ नागरिकलाई स्वदेश ल्याउने घोषणा गरेको छ। उनीहरूलाई बिहीवारबाट चरणबद्ध रूपमा ल्याउन थालिने अधिकारीहरूले जनाएका छन्। गृह मन्त्रालयका अनुसार विदेशमा फसेका भारतीयलाई विमान र नौसेनाको जहाजबाट ल्याउने काम मे ७ [...]
वैशाख २४ गते, २०७७ १३:०५ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडीं) ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन [...]
वैशाख २३ गते, २०७७ १६:३५ मा प्रकाशित
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकामा कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन्। फक्स न्यूससँगको अन्तर्वार्तामा उनले भन्े २०२०को अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ। संसारभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् [...]
वैशाख २२ गते, २०७७ १३:०४ मा प्रकाशित
कश्मीरमा दोहोरो भीडन्त हुँदा सात जनाको मृत्यु भएको छ । उक्त भिडन्तमा एक कर्णेल र एक मेजरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको हो । उत्तरी कश्मीरको हन्दवारामा शनिबार साँझ आतंककारीसँग भीडन्त भएको थियो । भीडन्तमा कर्णेल आशुतोष शर्मा, मेजर अनुज तथा [...]
वैशाख २१ गते, २०७७ १२:०८ मा प्रकाशित
चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ । [...]
वैशाख १९ गते, २०७७ १३:३७ मा प्रकाशित
यस वर्षको पहिलो तीन महिनाको तथ्याङ्कअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ। कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो। बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव [...]
वैशाख १८ गते, २०७७ १०:३८ मा प्रकाशित
सिंगापुर । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ । प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी [...]
वैशाख १० गते, २०७७ १३:३० मा प्रकाशित