वैशाख ६ २०८२, शनिबार

बिदेश

तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह सार्वजनिक हुने

भाद्र १४,  तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने भएका छन् । बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो । कन्दहारका मुल्ला हिब्तुल्लाह सन् २०१६ [...]

भदौ १४ गते, २०७८ १५:४२ मा प्रकाशित

काबुल विमानस्थलनजिकै अमेरिकाको ड्रोन आक्रमण

भदौ १४ अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ। काबुल विमानस्थलमा आक्रमण गर्ने  योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित गरी उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले जनाएका छन्। आक्रमणमा  आत्मघाती हमला गर्न [...]

भदौ १४ गते, २०७८ ११:५५ मा प्रकाशित

जहाजले ओभरसुट गरेपछि …

काठमाडौँ, १४ भदौचीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ ।         मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा [...]

भदौ १४ गते, २०७८ ११:३४ मा प्रकाशित

मास्क लगाउँदा पनि फेस आइडीले काम गर्ने

विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार अब [...]

भदौ १४ गते, २०७८ ०६:४३ मा प्रकाशित

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

दुबई, १३ भदौ: संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा [...]

भदौ १३ गते, २०७८ २०:४० मा प्रकाशित

एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

काठमाडौँ, १३ भदौ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।        आगामी अक्टोबरमा हुने १०आँै महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप [...]

भदौ १३ गते, २०७८ ११:१४ मा प्रकाशित

नेपालमा बस्दा शरणार्थी भन्थे अमेरिका बस्दा डलरे भन्न थाले, किरण गजमेरको सबैलाई रू’हाउने कहाँनी

 भाद्र १०,  डलरले ‘द भ्वाइस अफ नेपाल’ जिते भन्नेलाई किरण गजमेरले आफ्नो प्रतिक्रिया दिएका छन्। नेपालकै नम्बर एक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले प्राप्त गरेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा नि*कै टिकाटिप्पणी समेत चलिरहेको [...]

भदौ ११ गते, २०७८ १६:२७ मा प्रकाशित

काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु

भदौ ११ बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ। न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित [...]

भदौ ११ गते, २०७८ १२:२५ मा प्रकाशित

भारतद्वारा अक्सिजन प्लान्ट प्रदान

काठमाडौँ, १० भदौ भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ ।        आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।        सो अवसरमा [...]

भदौ १० गते, २०७८ १५:४० मा प्रकाशित