१८ भदौ तालिवानका नेता मुल्लाह बारादारले अफगानी नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अफगानी नयाँ सरकार नेतृत्व गर्ने विषयलाई तालिवानले शुक्रबार पुष्टि गरेको हो । तालिवानका संस्थापक नेता[...]
भदौ १८ अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार तालिबानका सर्वोच्च [...]
भदौ १८ गते, २०७८ ११:५७ मा प्रकाशित
१७ भाद्र भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ । देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै [...]
भदौ १७ गते, २०७८ १६:३७ मा प्रकाशित
१६ भदौ, काठमाडौं अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल [...]
भदौ १६ गते, २०७८ १७:०५ मा प्रकाशित
काठमाडौँ, १६ भदौ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपाल भन्दा भारत निकै बलियो [...]
भदौ १६ गते, २०७८ १५:५३ मा प्रकाशित
काठमाडौँ, १६ भदौ। अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताका लागि बधाई दिए । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उनलाई भने, ‘हामीलाई तपाईंको बलिदानमाथि गर्व छ । यो तपाईंका र तपाईंका नेताहरुले [...]
भदौ १६ गते, २०७८ ०७:२५ मा प्रकाशित
भदौ १५, नेपाली मिडियाकर्मीहरुको पहलमा अमेरिकामा टिभी सन्डेको उद्घाटन भएको छ । आइतबार न्यूयोर्कमा दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन भएको हो । टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा [...]
भदौ १५ गते, २०७८ १६:५३ मा प्रकाशित
भदौ १५ २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिकले अफगानिस्तान छोडेका छन्।सोमबार राति काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको सी-१७ कार्गो जहाजमा अमेरिकी सेनाका मेजर जनरल क्रिस डोनाहुई चढेसँगै अफगान भूमिमा विदेशी फौजको पछिल्लो उपस्थिति सकिएको हो। अमेरिकी इतिहासकै [...]
भदौ १५ गते, २०७८ १३:१७ मा प्रकाशित
काठमाडौँ, १५ भदौ श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् [...]
भदौ १५ गते, २०७८ १२:१७ मा प्रकाशित
लण्डन, १४ भदौ : लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताउनुभयो । कूल [...]
भदौ १५ गते, २०७८ ११:२४ मा प्रकाशित