असार १३ २०८१, बुधवार

पत्रपत्रिका

भ्यालेन्टाइन सप्ताह : भारतबाट कतिको गुलाब भित्रियो त ?

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् ।  भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू १ [...]

फागुन १ गते, २०७६ ०७:४२ मा प्रकाशित

दाइजोमा कामदार, साला–भिनाजुबाटै बलात्कार

घटना १ दाइजोमा कामदार साला–भिनाजुबाटै बलात्कार ललितपुर सातदोबाटोका भरत कार्कीको मोरङकी युवतीसँग विवाह भयो । ससुराली खानदानी थिए, घरेलु कामदारका रूपमा १४ वर्षीया बालिका पनि दाइजोमा दिए । सातदोबाटोको आलिसान महलमा भरत, उनीकी पत्नी र सालो उमेश खत्री बस्थे । बालिकालाई स्थानीय सामुदायिक [...]

माघ २९ गते, २०७६ ०८:३२ मा प्रकाशित

एमसीसी कार्यान्वयन प्रक्रियामा गइसकेको भन्दै अमेरिकाले दियो नेपाललाई यस्तो चेतावनी

अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट [...]

माघ २९ गते, २०७६ ०७:२५ मा प्रकाशित

यसरी ल्याइँदै छ चीनबाट नेपाली, दुईवटा सुरक्षा घेराभित्र क्वारेन्टाइनमा रहनेछन् उनीहरु

चीनमा रहेका नेपालीलाई फागुन ३ भित्र सरकारले स्वदेश ल्याउँदैछ। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रुपमा उद्धारको पूर्वतयारी भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए। उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, पाइलट, [...]

माघ २९ गते, २०७६ ०७:०६ मा प्रकाशित

ओली पक्षधर नेताहरूकाे ‘गोप्य’ बैठक ! के भयो कुराकानी?

पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन्। काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक [...]

माघ २८ गते, २०७६ ०७:४६ मा प्रकाशित

चीनले मागेकै हो त कोरोना संक्रमित नागरिक मार्न अदालतको अनुमाति ?

चीनमा फैलिएको कोरोना भाइरसको असर विश्वभर परिरहेको छ। यसमा अमेरिकालगायतका मुलुकले चीनलाई सहयोग गर्ने बताइरहेका छन्। हालसम्म कोरोनाको कारण चीनमा ९ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ४० हजार नाघिसकेको छ। यसैबीच चीनले आफ्नै २० हजार [...]

माघ २८ गते, २०७६ ०७:२३ मा प्रकाशित

लसुन ६५० रुपैयाँ किलो !

चालु आवको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजारको रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौँ। यहि गति रहे वर्षभरीमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले [...]

माघ २८ गते, २०७६ ०७:१४ मा प्रकाशित

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन

नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल [...]

माघ २८ गते, २०७६ ०६:५१ मा प्रकाशित

एकैपटक पाँच सचिव पद रिक्त भएपछि सरकारले चाल्यो भित्र भित्रै यस्तो कदम

निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको छ । निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव [...]

माघ २७ गते, २०७६ ०७:३० मा प्रकाशित