वैशाख ५ २०८२, शुक्रबार

पत्रपत्रिका

पति विदेशबाट घर आए, पत्नी भने भएभरको रुपैयाँ लिएर परपुरुषसँग बेपत्ता

मकवानपुर । उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए। दुई सन्तानकी आमा सानुमायाले विद्यालयमा काम गर्दै घरपरिवारको पालनपोषण गर्दै आएकी थिइन्।

चैत १ गते, २०७६ ०९:२२ मा प्रकाशित

अब ग्यासको अभाव नहुने, तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चैत १ गते, २०७६ ०८:२६ मा प्रकाशित

सत्तामा किन जाने ?

सत्ताको बागडोर सम्हाल्ने र सम्हाल्न तम्सिनेहरूका लागि आखिर के रहेछ त मुलुक ? सबैले (केही अंश छाडेर) जताततैबाट लुछेर खाने धनको भाँडोबाहेक। हिजो दाजु–भाइबीच भागबन्डामा पर्ने अंश झैं पो देखियो त। अहिले सत्तामा हुने गरेको विवाद देख्दा लाग्छ कारण अकूत [...]

चैत १ गते, २०७६ ०८:२१ मा प्रकाशित

नेपाली नमस्ते अब ‘ग्लोबल कल्चर’

भ्रमणमा आएका आएरल्याण्डका प्रधानमन्त्री लियाे भारड्करसँग ह्वाईटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले 'नमस्कार' गरे । र, भने, 'काेराेना भाइरस प्रभावित यस बेला याे जरूरी पनि छ ।'

चैत १ गते, २०७६ ०८:१४ मा प्रकाशित

विराटनगरमा कोरोनाकाे आशंका, दुई जनालाई धरान पुर्‍याइयाे

कोरोना भाइरस संक्रमणको आशंकामा विरानगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

चैत १ गते, २०७६ ०८:०६ मा प्रकाशित

प्रदेश २ को नाम र राजधानीका लागि आज मतदान

प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो ।

चैत १ गते, २०७६ ०८:०० मा प्रकाशित

प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण : कति भयो त खर्च ?

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा अरू साधारण बिरामीलाई जति नै खर्च लागेको छ । अस्पतालका अनुसार प्रत्यारोपण र उपचारका लागि पाँच लाख खर्च भएको अस्पतालले जनाएको छ । सो खर्चको बिल अस्पतालले प्रधानमन्त्री कार्यालयलाई पठाउनेछ । खर्चको बिल बनाउन र अन्तिम हिसाब [...]

चैत १ गते, २०७६ ०७:५४ मा प्रकाशित

घरेलु रक्सीले एकै गाउँका ११ को मृत्यु, ५ जना छन् अझै सिकिस्त

दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा रक्सी पिएकै कारण भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो। यो खबर आजको नयाँ पत्रिकामा हदिश खुद्दारले लेखेका छन्।

चैत १ गते, २०७६ ०७:४६ मा प्रकाशित

२५ करोड काण्डमा प्रचण्डकी बुहारी, ओलीको टेबुलमा पुग्यो प्रमाण

मेलम्ची खानेपानी आयोजना प्रकरणमा प्रचण्डकी बुहारीसमेत रहेकी मन्त्री विना मगरले २५ करोड रुपियाँ घुस मागेको अडियो आफूसँग सुरक्षित भएको तत्कालीन सचिव गजेन्द्र ठाकुरले सार्वजनिक गरेका थिए ।

फागुन २७ गते, २०७६ ११:५३ मा प्रकाशित