कोरोना भाइरस संक्रमणको त्रास कसरी र कहिले अन्त्य हुन्छ भन्ने अनुमान गर्न कसैले पनि सक्दैन । जनजीवन नियमित बाटोमा फर्किन कति समय लाग्ला भन्ने पनि अनुमान गर्न सकिँदैन । नेपालमा[...]
काठमाडौं । नेपालको शेयर बजारले यो वर्ष कारोबार रकममा इतिहास रचेको छ । यस वर्ष शेयर बजारमा एकै दिन रु.४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार भयो । यो कारोबार हालसम्मकै उच्च रकमको कारोबार हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) [...]
वैशाख १ गते, २०७७ ०६:४२ मा प्रकाशित
काठमाडौं : नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे- वर्ष ०७६ भरि। पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे। ती पार्टीभित्रको आन्तरिक विवाद अझै साम्य हुन सकेको छैन। नेकपामा त्रिपक्षीय [...]
वैशाख १ गते, २०७७ ०६:३७ मा प्रकाशित
कोरोना संक्रमण फैलन नदिन सरकारले देशलाई नै लकडाउन गरिरहेको छ र यसको अवधि बढाइने सम्भावना छ । मानिसको सम्पर्क टुटाएर संक्रमण फैलन नदिने रणनीति लिइएको छ तर यसले आपूर्ति व्यवस्थामा मात्र असर पारेको छैन, संक्रमणको जोखिमको सम्भावना भएका व्यक्तिहरूको पहिचान [...]
चैत १६ गते, २०७६ ०८:०२ मा प्रकाशित
काठमाडौं । लकडाउनले गर्दा बजारमा तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो [...]
चैत १६ गते, २०७६ ०७:४८ मा प्रकाशित
काठमाडौं । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र [...]
चैत १५ गते, २०७६ ०८:०८ मा प्रकाशित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले [...]
चैत १५ गते, २०७६ ०८:०२ मा प्रकाशित
वीरगन्ज । नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ । चैत ११ गतेदेखि लकडाउन गरिएको छ । [...]
चैत १५ गते, २०७६ ०७:५३ मा प्रकाशित
कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्न मुलुकबाट नेपाल ल्याएका छन् ।
चैत ९ गते, २०७६ १०:४० मा प्रकाशित
सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले काठमाडौंका विभिन्न स्थानमा रहेका अस्पतालमा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी [...]
चैत ५ गते, २०७६ ०७:४३ मा प्रकाशित