वैशाख १७ २०८३, बिहीबार
283135891_1780574442112830_7472321566413917668_n-png
News Namastee
nn-logo-png
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका
News Namastee
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका

नेप्से दुई अङ्कले घट्यो, कराेबार रकम ३ अर्ब ४१ करोडमाथि

ktmlabs
ktmlabs
फागुन १२ गते, २०७६ १७:०५ मा प्रकाशित
royal-sst-1-png

आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज दुई अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १.९६ ले घटेर एक हजार ५०२.१८ भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रहेको छ । कूल १७९ कम्पनीको कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ ।

बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ । कारोवारका आधारमा आज एनएमबी शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको कारोवार भएको छ ।

यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख दुई हजार ७१३, शिखर इन्स्योरेन्स कम्पनी रु १२ करोड २४ लाख ४२ हजार ७१४, प्रिमियर इन्स्योरेन्स कम्पनी रु ११ करोड ८६ लाख ८६ हजार ६४२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ६४ लाख ६२ हजार ५९०, एनआइसी एशिया बैंक रु १० करोड ४४ लाख २० हजार ८०९ र हिमालयन डिस्टिलरी रु १० करोड २२ लाख चार हजार ८९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडिसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३.८८ प्रतिशतले कमाए । त्यस्तै गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, पु्रडेन्सियल इन्स्योरेन्स ६.१९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४.७४ र पोखरा फाइनान्सका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

थप शीर्षकहरु

सुनको मूल्य बढ्यो

पुष १ गते, २०७८

प्राधिकरणलाई चिन्ता ः बिजुलीको खपत कसरी बढाउने

मंसिर २ गते, २०७८

‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा

चैत ६ गते, २०७६

छुटाउनुभयो कि?

  • अब लाइन होइन, अनलाइन : देशभरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै
  • पुरानै शैली र प्रवृत्ति तोड्ने बजेट ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
  • नापी र मालपोत सेवा अब स्थानीय तहमै, २०७ पालिका इच्छुक
  • रोल्पामा जिप दुर्घटना, २० जनाको घटनास्थलमै मृत्यु (अपडेट)
  • हात्तीको आक्रमणबाट दुई जना घाइते

Tags

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
News Namastee

Head office:
Dhumbarahi-4, Kathmandu, Nepal
Contact : 9851155102
Lumbini Province Office:
Kohalpur-11, Banke
Contact: 9860097087, 9869357464
Email: [email protected]

सुचना तथा प्रसारण विभाग २७९४/२०७८/०७९

नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • खेल
  • पत्रपत्रिका
  • पर्यटन

सम्पादकीय

अध्यक्ष/ प्रधान सम्पादक : श्रीधर सुवेदी

सम्पादक : नमराज जैसी

हाम्रो बारे

  • हाम्रो बारे

ट्याग

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
© 2026 News Namastee All Rights Reserved.
Developed By: KTM Labs